• इलाममा प्रदेश १ नम्वर स्तरिय युवा महोत्सव हुने

    इलाम : इलाममा आगामी असार १४, १५ र १६ गते १ नम्वर प्रदेश स्तरिय युवा महोत्सव हुने भएको छ । युवाहरुको क्षमता अभिबृद्धि गर्ने र युवाहरुको ब्यवसाय प्रवर्दन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो । जिल्ला युवा समितिको कार्यालय इलामले आयोजना गरेको महोत्सव तिन दिनसम्म सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइय...

  • समाचार प्रकासित भए लगतै अनाथ बालकले पाए सहयोग

    गोबिन्द पौडेल इलाम : रोङ ६ रम्भ्याङमा बस्दै आएका अनाथ तिन दाजुभाइ मध्ये दाजु प्रबिणको लागि महिला बालबालिका कार्यलय इलामले सहयोग गरेको छ । कक्षा ८ मा गाउकै श्री सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत प्रबिन र भाइहरुको बारेमा नयाँ बुलन्द र रेडियो बुद्ध बाणी एफएम  ९५.७ मेगाहर्चमा  समाचार प्रसारण / प्रकासित भएपछि महिला तथ...

  • क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

    ताप्लेजुङ :  क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या देखिएको छ भने सुत्नलाई समेत समस्या हुने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंह...

  • गाउँमा चहलपहल बढेपछि सदरमुकाम सुनसान

    प्रकाश नेपाल इलाम : इलाम सदरमुकाम इलामबजारमा केही समययता चहलपहल घट्न थालेको छ । बजार सुनसान भएसँगै व्यापारी र व्यवसायी चिन्तित बनेका छन् । व्यापार घाटा हुने देखेपछि व्यापारीहरू पलायन हुने खतरा बढेर गएको छ ।स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष पुरा भइसकेको छ । साना साना काममा पनि सदरमुकाम र केन्द्रको मुख ताक्नुपर्ने प...

  • एक हजारभन्दा बढी कामचोर ठेकेदारको सूची तयार, डिभिजन कार्यालयका अधिकारीलाई पनि कारवाही

    काठमाडौं : सरकारले काम नगर्ने ठेकेदारहरुको सूची तयार गरेको छ । काम गर्दै नगर्ने, समयमा काम नसक्ने र काममा गुणस्तर सामग्री प्रयोग नगर्ने गरि तीन तहका ठेकेदारको सूची तयार गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार देशभरी एक हजारभन्दा बढी ठेकेदारको सूची तयार गरेको छ । ७० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले समयमा काम नगर्ने ठेक...

  • सप्तकोशीमा र्‍याफ्टिङको मज्जा

    सुनसरी : पर्यटकका लागि मनोरञ्जनपूर्ण मानिने र्‍याफ्टिङ खेल सप्तकोशी लगायतका नदीमा संचालन हुँदै आएको छ । प्रदेश नम्बर १ मा पर्यटक आकर्षण गर्ने ठूलो सम्भावनाका रुपमा रहेको र्‍याफ्टिङ खेल्न पर्यटकको चहलपहल बढ्दै जान थालेको छ । जलप्रवाह तीव्र भएका ठूला नदीमा खेल्न सकिने र्‍याफ्टिङ निकै मनोरञ्जनपूर्ण र साहसिक खेल हो । आन्त...

  • स्काभेटर सहित पुरिएका चालकको १२ घन्टा पछि जिवितै उद्धार

    युद्धबहादुर बोहोरा  इलाम : देउमाइ नगरपालिका-१,मैदानमा स्काभेटर सहित पुरिएका चालकको १२ घन्टा पछि जिवितै उद्धार गरिएको छ। बा २ क ८६७७ नम्बरको स्काभेटर पहिरोले पुरिँदा पाँचथर फालेलुङ्ग -५,निवासी बर्ष ३५ का चालक राजु राई जिवितै अवस्थामा क्याविन भित्र थुनिएका थिए। प्रहरी,नेपाली सेना र स्थानीयबासीको उद्धार टोलीले ग्रेन्डर र ...

  • बेच्न लादै गरिएका दुई बालिकाकोे माइती नेपाल इलामद्धारा उद्धार

     सुजता सुनुवार नयाँबुलन्द इलाम : माइती नेपाल पशुपतिनगर इलामले बेच्न लादै गरेका दुई बालिकाको उद्धार गरेको छ । १५ वर्ष उमेरका ती दुई बालिकालाई फरक – फरक स्थानबाट उद्धार गरिएको माइती नेपाल पशुपतिनगर इलामका संयोजक होम ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार , ती बालिकाहरुलाई बनेपा नगरपालिका काब्रे र इलामको रोङ्ग गाउँपालिक...

  • ८० बर्षीय आमालाइ चक्कुले हानी हानी मारे यी युवाले, यस्तो रहेछ कारण

    भारतको आन्ध्र प्रदेशको गुन्टुर इलाकामा एक छोराले आमाले कुखुराको मासु नबनाएको भन्दै चक्कुले आक्रमण गरी हत्या गरेका छन् । भारतिय मिडियाका अनुसार ४५ वर्षीय बेज्जम किशोर ले ८० वर्षे बेज्जम मारियम्माको हत्या गरेका हुन् । अत्यधिक रक्सी पिउने किशोरलाई उनकी श्रीमतीले यहि कारणले छोडेकी थिइन् ।आमालाई चक्कु प्रहार गरेपछि किशोर तत...

  • धादिङको चार किलोमा दिउँसै घट्यो डरलाग्दो घटना, क्षतीको विवरण हेर्नुहोस्

    धादिङको चार किलोमा ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । धार्के नजिक चाल किलोमा भएको दुर्घटनामा तीन जना घाइते भएका तथा आगलागीका कारण ट्रक नष्ट भएको छ । ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।  काठमाडौंबाट चितवन जाँदै गरेको बा १७ प १...