नयाँ बुलन्द ...
prakash@nayabulanda
-
-
सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर्न सर्वोच्च अदालतको परमादेश
काठमाडौं : सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारी अस्पतालमा बिरामीलाई पर्याप्त हुने गरी आफ्नै सुलभ औषधि पसल सञ्चालन गर्न आदेश गरेको हो । वीर अस्पतालले निजी औषधि पसललाई सटर भाडामा दि...
-
गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग
तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग । तस्बिरः अमृत बास्तोला, तेह्रथुम, तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग । तस्बिरः अमृत बास्तोला, तेह्रथुम, ...
-
‘ठूला माछा हात पर्नै लागे’
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन् । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको काम प्रभावित बनाउने र तस्करलाई जोगाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्ता समूह र व्यक्ति पनि निग...
-
गाउँपालिकाको दीर्घकालीन विकास तथा समृद्धिको लागि योजना तर्जुमा गोष्ठी सम्पन्न
युद्धबहादुर बोहोरा पाँचथर :फाल्गुनन्द गाउँपालिकामा दीर्घकालीन विकास तथा समृद्धिको लागि योजना तर्जुमा सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको छ। सिमसार संरक्षण विकास संस्था चिलिङ्देन पाँचथरद्वारा आयोजित तथा फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा गोष्ठी संचालन भएको हो। संस्थाका अध्यक्ष रामकुमार नेम्वाङको अध्यक्षतामा गाउँ...
-
प्युरेमा स्प्रिङकल सिचाइ योजना सञ्चालनमा
रोङ : प्युरेमा स्प्रिङकल सिचाइ योजना सञ्चालनमा आएपछि गाउलेलाई खेतीपातीमा सहयोग पुगेको छ । ५ बर्ष अघि आएको पहिरोले गाउमा सञ्चालनमा रहेको पैनी बगाएपछि किसानहरुले हिउदे खेती गर्न छाडेका थिए । तर ५० एम एमको करिब १ हजार मिटर पाइप खरिद गरी सिचाइको लागि प्रयोग गरिएपछि गाउलेलाई राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष तुलसीराम खड्...
-
संगठित बनदैछन् किसान
गोबिन्द पौडेल रोङ : किसानहरु असंगठित नहुदा ब्यपारी र बिचौलियाबाट ठगिने गरेपछि आफुले उत्पादन गरेको कृषिको उपज उचित मुल्यमा बिक्रि गर्न र परंपरागत खेती प्रणलीमा सुधारगर्न किसानहरु संगठित हुन थालेका छन् रातदिन मेहनत गरेर पनि जथीवनस्तर उकास्न नसकेका किसानहरु सरकारी सेवा र सुबिधावाट बञ्चित हुने गरेका छन् भने आफुले उत्पाद...
-
इलाममा ६ महिनाको अवधिमा ७८ वटा मानवअधिकार हनन , राज्य पक्ष भन्दा गैरराज्य धेरै
सुजता सुनुवार जिल्लामा ६ महिनाको अवधिमा ७८ वटा मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटना घटेको पाईएको छ । बुधबार इलाममा मानव अधिकार वर्ष पुस्तक २०१९ का लागी तयार पारिएको अर्ध वार्षिक प्रतिवेदन पूर्व समिक्षा कार्यक्रमको आयोजना गरी अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)इलामले जानकारी दिएको हो । केन्द्रका अनुसार सन् २०१८ को ...
-
११ सय ९ जना युवा विद्यार्थीहरुलार्इ सचेतना गराउँदै अभियान सम्पन्न…
इलाम : जिल्ला युवा समितिको कार्यालय, इलामले सात दिने "लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान" अन्तर्गत इलाम नगरपालिका भित्रका ११ अाेटा विद्यालयमा ६ सय १० पुरुष र चार सय ९९जना महिला विद्यार्थीहरुकाे सहभागितामा कार्यक्रम सफल बनाएकाे छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहत ...
-
आठ महिना अलैची पढेका किसान द्धारा अनुभव आदानप्रदान
इलामः इलाम नगरपालिका ४ मलातेमा अलैची खेतीमाउन्नत प्रविधि विस्तार तथन नमुना प्रर्दशन कृषक पाठशालाको अनुभव आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । उन्नती समावेशी वृद्धि कार्यक्रमको आर्थिक सहयोगमा स्थानीय उज्यालो कृषि सहकारी सस्थाले गत कार्तीक देखि सञ्चालन गरेको पाशलाको समापनका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वड...






























