• ‘चीनको अनुदानमै केरुङ-काठमाडौं रेल’

    नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् । मंगलबार रिपोटर्स क्लव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमममा बोल्दै भट्टराईले रेलगर्मा बनाउन चीनको अनुदा...

  • स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी

    काठमाडौ : नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ ।विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो । केपी ओली नेतृत्वमा सरकार गठन भएयता मुलुकमा ...

  • म्याद गुज्रेको चामल फिर्ता, स्थानीय बासी आक्रोशित

    रुकुम : खाद्य संस्थान रुकुमले जिल्लाको आठबीसकोट नगरपालिकामा अनुदानमा पठाएको चामल म्याद गुज्रिएको फेला परेको छ । नगरपालिका–१ र २ स्यालाखदीमा पठाएको चामलको म्याद गुज्रिएको भन्दै स्थानीयवासीले उक्त चामल फिर्ता पठाएका छन् । स्थानीयले म्याद सकिएको ४० क्विन्टल चामल फिर्ता पठाएका हुन् । सो चामललाई आज जिल्ला खाद्य संस्थानमा पु...

  • कुष्ठरोग खोज्न गाउँ पस्दै स्वास्थ्यकर्मी

    झापा : मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले ...

  • सुन्दरी नायिका रिचा सिंह ठकुरीको फिल्म ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक

    असार २९ गते सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । कल्याण अधिकारी निर्देशित चलचित्रलाइ बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौप...

  • पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य

    काठमाडौं: निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो । पूर्वसच...

  • महासंघले सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने

    विराटनगर : नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले स्थानीय सूचना र विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन माग गर्दै प्रदेशका सबै स्थानीय तहमा मागपत्र बुझाएको छ । प्रदेश समितिको सोमबार विराटनगरमा सम्पन्न दोस्रो बैठकले सञ्चार क्षेत्रका विभिनन्न समस्या समाधानको लागि प्रदेश सरकार र स्थानीय तहको ध्यानाकर्षण गराउन...

  • सहरीकरणसँगै खानेपानी अभाव

    पाँचथर र इलामको सिमानामा रहेको घुर्बिसे पञ्चमी बजारमा सहरीकरण हुने क्रम तीव्र गतिमा बढेको छ । दुई जिल्लाको सिमानामा रहेको यो बजार तीव्र गतिमा सहरीकरण भइरहेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको फाक्फोकथुम गाउँपालिकाको संगमस्थल रहेको यो बजार फाल्गुनन्द गाउँपालिकाको केन्द्रसमेत हो । मेची राजमार्गअन्तर्गत रवि–राँक...

  • पहिरो खस्दा स्काभेटरसँगै चालक पुरिए

    फुङलिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजेनीमा पहिरोले बाटो खनिरहेको स्काभेटर र चालकलाई पुरेको छ। साविक खेजेनिम-३ देखि मामाङ्खे जाने सडक खन्ने क्रममा मंगलबार साँझ साढे ६ बजे खसेको सुख्खा पहिरोले स्काभेटरसहित चालकलाई पुगेको स्थानीय जगन पौडेलले जानकारी दिए। पौडेलका अनुसार चालक पाँचथर घर भएका कृष्ण कटुवाल पुरिएका हु...

  • अन्तर मावि टि–ट्वान्टि क्रिकेट प्रतियोगितामा क्वार्टरफाइनलका खेलहरु सम्पन्न

    इलाम : ठूलो टुडिखेलमा जारी अन्तर मावि टि–ट्वान्टि क्रिकेट प्रतियोगितामा आजबाट क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न अन्तिम क्वार्टरफाइनलमा अमर मावि बरबोटेले ज्योति बिद्या मन्दिरलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको ज्योति बिद्या मन्दिरले १४ ओभरमा अलआउट हुँदै...