• ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

    ग्वाटेमाला : सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । त्यसमा परी अरु करिब २०० जना घ...

  • सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान (भिडियो)

     इलाम : विगत ६ वर्ष अघि बाट निर्माण सुरु गरिएको इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सोमबार सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण काम सम्पन्न भएपछि तारा एयरकोे टुइनेटर 9N-AET विमानले परीक्षण उडान गरेको हो । मुख्य क्याप्टेन प्रभाकर घिमिरे र सहचालक संजिव श्रे...

  • चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

    नुवाकोट : रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ ।केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्प...

  • के गर्दैछन् भिआईपी कैदी ?

    डिल्लीबजार कारागारमा पुर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पुर्वडिआईजी रञ्जन कोइरालालगायत कैद समाकाजिक र सुविध...

  • अब ९८ दिन सुत्केरी बिदा !

    अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिन प्रस्ताव गरिएको छ । कुनै गर्भवतिलाई उक्त विदा अपुग भए स्वास्थयकर्मीको परामर...

  • द्रुतमार्ग अनुगमन गर्न उच्चस्तरीय समिति, जंगी अड्डामा अचानक प्रधानमन्त्री

    सेनाले निर्माण गरिरहेको द्रुत मार्गको प्रगति अनुगमनमा राजनीतिक नेतृत्व र निजामती कर्मचारीको उपस्थिति रहने गरी कार्यविधि परिवर्तन गरिएको छ । पुरानो कार्यविधिमा सेनाबाहेकको सहभागिता फितलो रहेको भन्दै सेना र रक्षा मन्त्रालयले तयार गरेको ‘काठमाडौं–तराई प्रवेशमार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५’ आइतबार मन्त्रिपरिषद्ले स...

  • सूचनाको हक संरक्षण, सम्बर्धन र प्रचलन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम इलामको चुलाचुली गाउपालिकामा सम्पन्न

    इलाम चुलाचुली :सूचनाको हक संरक्षण, सम्बर्धन र प्रचलन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम इलामको चुलाचुली गाउपालिकाको मुख्य कार्यलयमा हिजो सनिबार सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा गाउपालिकाका सबै जनप्रतिनिधि वडा सचिब तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई नेपाल पत्रकार महासंघ इलामका सदस्य डाक्टर देब...

  • पुल नहुदा जोखिमको यात्रा

    गोबिन्द पौडेल इलाम :  नजिककैको अन्तु डाडामा प्याराग्लाइडिङको परीक्षणको हल्ला सुनेर र इलाम सदरमुकाममा हवाइजहाजको परिक्षण उडान सुनेर रमाएका जति छन् तर त्यहि गाउको पुछारमा बसेकाहरु भने बर्षादमा बासको फड्केको साहारमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् । सुयोदय नगरपालिका वडा नं ६ को तारगाउ र रोङ गाउपालिका वडा नं ६ को र...

  • राँके बजारको ट्राफिक प्रहरी बिटको अवस्था

    इलाम देउमाइ नगरपालिका-१ र पाँचथर फाल्गुन्द-३ र ४ स्थित राँके बजारको अस्थायी ट्राफिक प्रहरी बिटको छाप्रो जुन जिर्ण अवस्थामा छ। पानी र हुस्सुको समयमा बस्न कठिन रहेको ट्राफिक इन्चार्ज सागर दाहाल बताउँछन् । बिट अगाडि कन्काइ बिकास ,एनएम बि लगायतका बैंक छन्। यस मेची राजमार्गमा दिनहुँ ५÷६ सय भन्दा बढी सवारी साधन गुड...