इलाम देउमाइ नगरपालिका-१ र पाँचथर फाल्गुन्द-३ र ४ स्थित राँके बजारको अस्थायी ट्राफिक प्रहरी बिटको छाप्रो जुन जिर्ण अवस्थामा छ। पानी र हुस्सुको समयमा बस्न कठिन रहेको ट्राफिक इन्चार्ज सागर दाहाल बताउँछन् । बिट अगाडि कन्काइ बिकास ,एनएम बि लगायतका बैंक छन्। यस मेची राजमार्गमा दिनहुँ ५÷६ सय भन्दा बढी सवारी साधन गुड्ने र हरेक सवारीको इन्ट्री गरिने उनले जानकारी दिए।
























































