आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ । जसको घर अगाडि फोहोर फालिएको छ , उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना तिर्नुपर्नेछ । तोकिएको समयभित्र जरिवाना नतिर्नेलाई राज्यका...
prakash@nayabulanda
-
-
यसपटक कहिले हुन्छ मनसुन सक्रिय ?
काठमाडौं : यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ । अ्रग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ । भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा ए...
-
इलामका इन्द्रबहादुर राईको मलेसियामा मृत्यु
मलेसिया : महमाइ ५ इलाम का इन्द्रबहादुर राइ को गत राती मलेसिया को जोहोरबारु कुलाङ मा मृत्यु भएको छ । (Inno Values Kluang SDN BHD) भन्ने एक इलेक्ट्रोनिक कम्पनी मा कार्यरत इन्द्र बहादुर राई अगिल्लो दिन डिउटि बाट स्वस्फूर्त अाइ बेलुका खाना खाएर सुतेका तर भोलिपल्ट बिहान काम मा जान को लागि साथीहरू ले उठाउदा नउठेपछि हेर्दा म...
-
पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइयो
काठमाडौं :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५/९५ रुपैयाँ पुगेको छ । यस्तै, आन्तरि...
-
फिफा विश्वकप २०१८ : नेपाली समय अनुसारको खेल समय तालिका
विश्वलाई नै तरंगित गर्ने खेलको राजा फुटबलको मेला अर्थात एक्काइसौं ‘फिफा विश्वकप २०१८’ निकट १४ जुन २०१८ देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५) सम्म रुसमा हुन लागेको छ । ३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स...
-
बालुवा निकाल्ने दुई एक्स्काभेटर नियन्त्रणमा
इलाम : खोलाबाट बालुवा निकाल्दै गरेका २ एक्स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको माङ्सेबुङ गाउँपालिकास्थित रतुवा खोलाबाट बालुवा निकालिरहेका बेला प्रमुख जिल्ला अधिकारीसहितको टोलीले एक्स्काभेटरको साँचो नियन्त्रणमा लिएको हो। माङसेबुङ गाउँपालिका–५ मा दमक–रवि सडकका लागि भन्दै बालुवा निकाल्दै गरेका एक्स्काभेटरको साँ...
-
धमाधम विप्लब समूह छाड्दै कार्यकर्ता
फिदिम : जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने भन्दै सशस्त्र र निशस्त्र सबै प्रकारका संघर्ष गर्ने उद्घोष गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाँचथरका कार्यकर्ताहरुले धमाधम पार्टी छाड्न थालेका छन् । उक्त पार्टीले नयाँ संविधानको खारेजी र १२ विस्तृत शान्ति सम्झौताका आधारमा राज्य सत्...
-
ठेकेदारको चरम लापरवाही, फिर्ता हुँदैछ २० करोड
फिदिम : आयोजना निर्माणको जिम्मा लिएका ठेकेदारहरुले चरम लापरवाही गर्दा डेनमार्क सरकारले उन्नती समावेशी आर्थिक विकास मार्फत प्रदान गरेको २० औँ करोड सहयोग फिर्ता हुने स्थितिमा पुगेको छ । उन्नती परियोजना अन्तर्गत कृषि उपजको प्रवद्र्धनमा विशेष जोड दिने उद्देश्यका साथ पाँचथरमा ८ ओटा सडक आयोजना, पाँच ओटा सडकको डीपीआर तयार पार...
-
पाथीभरा गाईपालन कृषक समूह गठन
गोबिन्द पौडेल रोङ : गाउँपालिका वडा नं १ मा गाइपाल्ने किसानहरुको भेलाले पाथीभरा गाईपालन कृषक समूह गठन गरेको छ । याम बहादुर चाम्लिङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा चन्द्रकला सिवाकोटी, सचिबमा इन्द्र अधिकारी र कोषाध्यक्षमा कुन्ता कोइराला चयन हुन भएको छ । वडाध्यक्ष बुध्दि बहादुर ढकालको अध्यक्षता र गोपाल राईको ...
-
शिक्षक महासंघले ज्ञापनपत्र बुझाउने
गोबिन्द पौडेल इलाम : नेपाल शिक्षक महासंघ जिल्ला समितिको निर्णय अनुसार भोली इलाम दशवटै स्थानिय तहमा ज्ञापन पत्र बुझाइने भएको छ । शिक्षकको पेशागत हक हित रशैक्षिक सुधारका लागि राष्टिय समितिबाट पारित र इलाम जिल्लाको हकमा थप पाच सुत्रिय माग जिल्लाको सबै स्थानिय निकायहरुमा बुझाइने भएको हो ।बिगतमा सरकार र शिक्षक महासंघ बिच भ...






























