इलामका इन्द्रबहादुर राईको मलेसियामा मृत्यु

मलेसिया :  महमाइ ५ इलाम का इन्द्रबहादुर राइ को गत राती मलेसिया को जोहोरबारु कुलाङ मा मृत्यु भएको छ ।

(Inno Values Kluang SDN BHD) भन्ने एक इलेक्ट्रोनिक कम्पनी मा कार्यरत इन्द्र बहादुर राई अगिल्लो दिन डिउटि बाट स्वस्फूर्त अाइ बेलुका खाना खाएर सुतेका तर भोलिपल्ट बिहान काम मा जान को लागि साथीहरू ले उठाउदा नउठेपछि हेर्दा मृत्यु भैसकेको कम्पनी का लिडर केसब बिष्टले जानकारी दिए ।

कम्पनी मा समेत आज सबै कामदार बिदा दिइएको र शोक मनाएको बिस्टले ले जानकारी दिए । सब लाई कुलाङ बुस्सार हस्पिटल मा पोस्टमार्टम को लागि बिहानै लगिसकिएको छ कम्पनी ले सब लाई तुरुन्तै कागजि प्रक्रिया पुर्याएर दाहसस्कार को लागि सब नेपाल पठाउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार