पाथीभरा गाईपालन कृषक समूह गठन

गोबिन्द पौडेल 

रोङ : गाउँपालिका वडा नं १ मा गाइपाल्ने किसानहरुको भेलाले पाथीभरा गाईपालन कृषक समूह गठन गरेको छ ।

याम बहादुर चाम्लिङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा चन्द्रकला सिवाकोटी, सचिबमा इन्द्र अधिकारी र कोषाध्यक्षमा कुन्ता कोइराला चयन हुन भएको छ । वडाध्यक्ष बुध्दि बहादुर ढकालको अध्यक्षता र गोपाल राईको सञ्चालनमा भएको कृषकहरुको भेलाले १३ सदस्यीय समिति चयन गरेको थियो ।

संगठित रुपमा ब्यवसायीक गाइपालन गरी दरिलो आम्दानीको श्रोत बनाउन समुह गठन भएको सचिब अधिकारीले जानकारी दिनु भएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार