भक्तपुर : भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जा...
prakash@nayabulanda
-
-
बस दुर्घटनामा एकजनाको मृत्यु, ३१ जना घाइते
दाङ- जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना५ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३१ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिएको जानकारीअनुसार मृत्यु ह...
-
किसान भन्छन् : नगरपालिकाले हरियो चियापत्तीको मूल्यमा सिन्डिकेट लगायो
नमीन ढकाल इलाम : हरियो चियापत्तीको मूल्य निर्धारणमा सूर्योदय नगरपालिकाले सिन्डिकेट लागू गरेको भन्दै किसानहरू असन्तुष्ट बनेका छन्। नगरपालिकाले किसानहरूसँग समन्वय नै नगरी ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि– २०७५’ बनाएर हरियो पत्तीको मूल्य र गुणस्तर कायम गर्ने भएपछि नगर क्षेत्रका २०० बढी किसानहरू असन्तु...
-
एकिकृत संपतिकर करदाताकै इच्छानुसार दर भन्दा दायरा बढाउने प्रयास ःअध्यक्ष राइको भनाइ
गोबिन्द पौडेल इलाम : एक करोड कर संकलन गर्न लागेको रोङ गाउपालिकाले एकिकृत संपतिकर संबन्धि दोश्रो चरणको छलफल कार्यक्रम करदातासग गरेको छ । गाउपालिकाको लागि आनतरिक श्रोत नभइ नहुने तर कर लगाउदा पनि नागरिकले आफैले छानेको जनप्रतिनिधिहरुले नागरिहकहरुले करले डामेको महसुस नगरि कर संकलनमा सहजता हुने प्रत्याभुती दिन स्वयं करदाता ...
-
ओखलढुंगामा जिप दुर्घटना, श्रीमान्–श्रीमतीको ज्यान गयो
ओखलढुंगा : ओखलढुंगामा बिहीबार एक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । काठमाडौंबाट सोलुखुम्बु जाँदैै गरेको ना१ज ४९५० नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भन्डारेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे ता...
-
भिरबाट खसेर महिलाको मृत्यु
कालीकोट : नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी छन् । उनको बुधबार दिउँसो माल्कोटको सिरुपाटा वनमा बाख्रा हेर्न गएकाबेला स्याउला काट्ने क्रममा भिरबाट खसेर टाउको र ढाडमा गम्भीर चोट लागेको अवस...
-
समयमै काम नसक्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइयो
कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाएको छ । समयमै काम सम्पन्न नगर्ने २१ वटा आयोजनाका निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । प्रमुख जिल्ला अधिकारी खड्काले समयमै काम नसक्ने निर्माण व्यवसाय...
-
तेह्रथुमका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग (फोटो फिचर )
तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग । तस्बिर: अमृत बास्तोला तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग । तस्बिर: अमृत बास्तोला तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपह...
-
काठका पोल ढले पछि माईजोगमाई गाउँपालिका अझै अन्धकार
इलाम: इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ ।विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दा समेत मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका छन् । विद्युत् नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । त्यस क्षेत्रमा गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिका–२, ४, ५...
-
सप्तमी बजारमा सार्वजनिक शौचालय निर्माण
पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पूर्व स्थानिय विकाशमन्त्री पूर्णकुमार शेर्माले उपलब्ध गराएको निशुल्क ४ आना जग्गामा वडा र बजार ब्यवस्थापन समितीको पहलमा सार्वजनिक शौचालय निर्माण गरिएको वडाअध्यक्ष सन्तोष शेर्माले बताउनुभयो । शाौचालय निर्माण पश्चात...






























