• तारा एअरको विमान दुर्घटना, चालकदलसहित सबै यात्री सकुशल

    काठमाडौं : नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एअरको नियमित विमान शनिबार ठूलो दुर्घटनाबाट जोगिएको छ । जुम्ला विमानस्थलमा अवतरणकाक्रममा टायर पङ्चर हुँदा विमान अनियन्त्रित भइ धावनमार्गबाट चिप्लिएर तारको जालीमा ठोक्किएको थियो । विमानमा सवार १८ यात्री र चालकदलका तीन सदस्य सकुशल रहेको यति एअरलाइन्सका व्यवस्थापक भीमराज र...

  • सामुदायिक बिद्यालयमा बस सेवा

    गोबिन्द पौडेल  इलाम  : इलामको रोङ गाउपालिका ४ भालुभोडामा रहेको सरस्वती माध्यमिक बिद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । २२ लाख १४ हजार २ सय ७७ रुपैयाको लागतमा बस खरिद गरिएको बिद्यालयले जनाएको छ । रोङ गाउपालिकाले चालु आर्थिक बर्षको बजेटबाट २० लाख रुपैया बिनियोजन गरेपछि अपुग रकम बिद्यालयले थप गरि स्कुल बस खरिद गरिएको ब...

  • सिद्धि हाईड्रोले सडक बनाउदा घर पूर्ण जोखिममा

    गोबिन्द पौडेल इलाम :  निमार्णाधिन सिद्धिहाइडोको लागि पहुचमार्ग निमार्ण गरेपछि रोङ ६को रम्भ्याङमा एउटा घर पूर्ण जोखिममा परेको छ । रोङ ६ निवासी सन्त कुमार राएको दुइतले घरको मुनिबाट हाइडोकोलागि बाटो बिस्तार गरेपछि राइका घरको घुर्यानमा डिल बनेको र अहिले सो डिल लडेपछि घरनै पूर्ण जोखिममा परेको हो । तिन जनाको बोनिबुतो गरेर ब...

  • देश लोडसेडिङमुक्त घोषणा गरिए पनि धनकुटाका कतिपय गाउँ अन्धकार

    धनकुटा : नेपाल विद्युत् प्राधिकरणले देश लोडसेडिङमुक्त भएको घोषणा गरिसकेको छ तर धनकुटामा भने विद्युत्को आपूर्तिमा अनियमितता देखिएको छ । बेलाबेलामा लोडसेडिङ भएपछि जनताले सरकारको घोषणाको अनुभूति गर्न पाएका छैनन् । गत बैशाख ३१ गते देश लोडसेडिङमुक्त घोषणा भयो, जसका कारण वर्षौँदेखि लोडसेडिङको मारमा परेका जनता उत्साहित बने । ...

  • इलाममा कडा प्रकृतिका रोगले संक्रमित हुनेहरुको संख्या बढ्यो

    प्रकाश नेपाल इलाम : इलाममा कडा प्रकृतिका रोगबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गत वर्षको तुलनामा कडा प्रकृतिका रोगबाट प्रभावितको संख्या १४ प्रतिशतले वृद्धि भएको छ ।जीवनशैली, सरसफाइ र हावापानीको कारण यस्ता बिरामीको संख्या बढेको पाइएको हो । पछिल्लो समय अस्वस्थकर खानपान...

  • डा. उपेन्द्र देवकोटाको आइसियूमा उपचार हुँदै, निधनको खबर झुटो

    काठमाडौं : सामाजिक सञ्जालमा डा। उपेन्द्र देवकोटाको निधन भएको भनी आएका खबर झुटो भएको उनी उपचाररत बाँसवारीस्थित न्यूरो अस्पतालले जनाएको छ। रातीदेखि अचानक देवकोटाको निधनबारे फैलिएको कुरा अफवाह भएको बताइएको छ । डा. देवकोटाका आफन्तले भने, ‘उपेन्द्र डा। सावको बारेमा फैलिएको अफवाहले आफुहरु मर्माहत र आश्चर्यचकित भएको बताएका छन...

  • आपतकालमा प्रयोग हुने अक्सिजन पनि नक्कली !

    काठमाडौं, २६ जेठ । उच्च हिमाली क्षेत्रको आरोहण यसै पनि जोखिमपूर्ण हुन्छ । त्यसमाथि आरोहणमा जाँदा प्रयोग गरिने अक्सिजन गुणस्तरहीन भइदियो भने अवस्था कस्तो होला ? तर यहाँ भइरहेको छ यस्तै । हिमाल आरोहरणमा जाँदा प्रयोग गरिने अक्सिजन बिक्रीवितरणमा ठगी गर्ने गरेको पाइएको छ । उचाइमा लाग्ने ‘लिक्विड अक्सिजन’को सट्टा कम गुणस्तरक...

  • आज र भोली हुने कोरियाली भाषा परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुँदै

    काठमाडौँ : गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २...

  • २३ नेपाली नाइजेरियामा बन्धक, दलालको हातमा २५ लाख रुपैयाँ !

    काठमाडौं : अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् । बिचल्ली पारिएकामध्ये बाग्लुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उन...

  • साहारा नेपालद्वारा आर्थिक सहयोग

     नरेन इलामेली माइजोगमाई : साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रले साहारामा आबद्ध मृतक सदस्यको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। माइजोगमाई गाउँपालिका २ खोल्मेमा संचालित प्रगतिशील साहारा महिला समुहमा आबद्ध स्व. नरमाया खड्का -निरौलाको- परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो। साहारा ...