डा. उपेन्द्र देवकोटाको आइसियूमा उपचार हुँदै, निधनको खबर झुटो

काठमाडौं : सामाजिक सञ्जालमा डा। उपेन्द्र देवकोटाको निधन भएको भनी आएका खबर झुटो भएको उनी उपचाररत बाँसवारीस्थित न्यूरो अस्पतालले जनाएको छ। रातीदेखि अचानक देवकोटाको निधनबारे फैलिएको कुरा अफवाह भएको बताइएको छ ।

डा. देवकोटाका आफन्तले भने, ‘उपेन्द्र डा। सावको बारेमा फैलिएको अफवाहले आफुहरु मर्माहत र आश्चर्यचकित भएको बताएका छन् ।सामाजिक सञ्जालमा जिउँदै मानिसलाई मृत भनेर खबर प्रचार गर्ने मानिसलाई कारबाहीको माग गरिएको छ ।

क्यान्सर रोगको पहिचान पछि बेलायतमा उपचार गरि केहि समयदेखि नेपालमै उपचार गराइरहेका देवकोटाको न्यूरो अस्पतालको सघन कक्षमा नियमित उपचार भइरहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार