• प्रहरीको गोली लागेर ‘गुन्डा’ अशोक लामा घाइते

    काठमाडौं : प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका गुन्डा आरोपित अशोक लामामाथि प्रहरीले सोमबार गोली प्रहार गरेको छ । ललितपुरको युएनपार्कनजिकै भएको जवाफी ‘फायरिङ’मा प्रहरीको गोली लागेर लामा घाइते भएका जनाइएको छ । एक गोली लागेका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनलाई पक्राउ गर्न अपराध महाशाखाको टोली त्यहाँ पु...

  • आयोगद्धारा २९ जिल्लामा वेपत्ता उजुरीको विस्तृत छानविन सकियो, असारभरी ४० प्रतिशत सक्ने लक्ष्य

     सुजता सुनुवार इलाम : आयोगले २९ जिल्लामा वेपत्ता पारिएका नौ सय उजुरीको विस्तृत छानविन सकेको छ । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपालद्धारा द्धन्द्धको समयमा सरकार पक्ष र विद्रोही पक्षबाट वेपत्ता पारिएका नौ सय उजुरीको विस्तृत छानविन गरीसकेको आयोगका माननिय सदस्य तथा प्रवक्ता प्रा. डा. विष्णु पाठकले जानकारी दिनु भ...

  • घरकै पेटीमा अकबरेको खेती ः सुन्दरता सगै आम्दामीपनि

    गोबिन्द पौडेल इलाम : मासिदै गएको अकबरेलाइ संरक्षण गर्न घरको पेटीमा रोप्दा घरको सुन्दरतासगै आम्दामी पनि जोडिएको छ । सुन्दा सामान्य लागेपनि रोङ ६ सलकपुरका युवा देवराज खनालको घरको पेटीमा रोपीएको अकबरे खुर्सानीले जति सुन्दरता दिएको छ आम्दामीको श्रोत पनि बनेको छ । खनालले घरको पेटी बरिपरि करिव चालिसबटा बोरामा माटो भरेर रोपे...

  • सामाजिक सञ्जालको प्रयोग बारे बहस हुन जरुरी छ

    रोमन आचार्य  काठमाडौं : कोठामा हामी चार जना साथीहरु बस्छौं । चारै जना सामाजिक सञ्जालमा यति सक्रिय छौं कि हामी जहिल्यै सुत्दा रातको १ वा २ बज्छ । चारै जना फेसवुक , भाइवर , वाड्स एप र ट्वीटरमा सक्रिय छौं । नढाटी यहाँ उल्लेख गर्नुपर्दा यसले हाम्रो पढाई र हाम्रा अन्य कृयाकलापमा प्रत्यक्ष / अप्रत्यक्ष धेरै नै असर पारेको छ ।...

  • फाकफोकथुम -१ मा सार्वजनिक सुनुवाई सम्पन्न

     युद्धबहादुर बोहोरा इलाम : फाकफोकथुम-१ को प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। उपभोक्ता समितिका जेष्ठ अध्यक्ष कृष्णबहादुर सम्बाहाम्फे लिम्बुको अध्यक्षता तथा वडा नं. १ का सदस्य बालकृष्ण भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा आ.व. ०७४/०७५ मा गाउँपालिकाबाट उपलब्ध रु.१९ लाख ६०...

  • संभावना बोकेको हल्लने ढुगा  ओझेलमा

    गोबिन्द पौडेल इलाम : प्रकृतिले यस धर्तिमा अनेकौ अलौकिक उपहारहरु दिएका छन् , कतिले चर्चा पाएका छन् त कति ओझेलमानै रहेका छन् यस्वना तै रमाइलो स्थानमा रहेको अनौठो हल्लने ढुगा पनि ओझेलमानै रहेको छ  | रोङ गाउपालिका वडा नम्वर ६ को रम्भ्याङ र जौबारीको समिामा रहेको अग्लोडाडामा को समथर स्थानमा रहेको बढेमानको तिनवटा ढुगाहरु तीन...

  • इलाम नेविसंघद्धारा विरोध

    इलाम ः मुल्यबृद्धिको विरोध स्वरुप इलाममा आइतबार सिटी जुलुस निकालिएको छ । एक सय दिनमा पाँच पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भएको भन्दै नेपाल विद्यार्थी संघ इलामले विरोध स्वरुप सिटी जुलुस निकालेको हो । तोकिएको बृद्धभक्ता दिनुपर्ने, मुल्य बृद्धि अनुसार नै कर्मचारीको तलब कृद्धि ग...

  • एक भारतीयसहित चार जनालाई लागुऔषध मुद्दा

    पश्चिम नवलपरासीमा लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित चारै जनालाई प्रहरीले लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको छ । गत जेठ २४ गते अवैध लागुऔषधसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागु औषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको हो । पक्राउ पर्नेहरुम...

  • नेपाली ट्यांकरलाई अलग्गै लाइन दिन भारतीय पक्ष सहमत

    पर्सा : वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई डेडिकेटेड लाइन (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ । आजको कान्तिपुरमा खबर छ । सातायता भारतको रक्सौलमा इन्धन बोक्ने नेपाली ट्यांकरका चालकमाथि भइरहेको कुटपिट र दुव्र्यवहारको घटना र त्यसले सिर्जित गरेको समस्याको समाधान गर्न रक्सौल आईसीपीमा शुक्रबार स...

  • घाँस काट्न चढदा रूखबाट खसेर मृत्यु

    पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ । सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो । विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शनिबार साँझ दिलमायाको बारीमा रहेको काभ्...