• लघुबित्तको निति परिवर्तन आवश्यक

    इलाम  ः लघुबित्तले गाउँगाउँमा बिक्रिति निम्त्याएको भन्दै यस सँग सम्वन्धित निति नै परिवर्तन गर्न आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले वताएका छन् । नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्धारा आयोजित ‘बित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वत्ताले यस्तो वताएका हुन् ...

  • सुनकाण्डमा संलग्न प्रहरी अख्तियारको छानबिनमा

    काठमाडौं : साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो । आजकोनयाँ पत्रिकामा यो समाचार छापिएको छ । आयोगका प्रवक्ता रामेश्वर दंगालले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपीद्वय दिवेश लोहन...

  • कांग्रेसलाई अघि बढाउने यस्तो छ तयारी

    काठमाडौं : नेपाली कांग्रेसको जिल्ला सभापतिहरुकको राष्ट्रिय भेलाले तयार पारेको पार्टीको विधान संशोधन तथा परिमार्जन, पार्टीको तत्कालिन, अल्पकालिन, दीर्घकालिन रणनीति र कार्ययोजना अन्तर्गत नयाँ संरचना र नयाँ अधिवेशनलगायतका प्रस्तावमाथि तीव्ररुपमा छलफल भइरहेको छ । समावेशीकरण, आर्थिक सशक्तीकरण, स्थानीय तह सशक्तीकरण, समाजिक स...

  • यि हुन प्रधानमन्त्री ओलीको चीन भ्रमणका मुख्य एजेन्डा

    काठमाडौं : प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य ग...

  • यो दशैमा काठमाडौका धारामा पानी होइन धारा खोल्दा हावा आउने पक्का

    गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौ तानाअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारवाही गर्न देशभर बाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ । आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होईन उसको दावीअनुसार क्षतिपुर्ति दिने तयारी पनि गरेको छ । भूकम्प, नाकाबन्...

  • नेविसंघ र प्रहरीबीच तनहुँमा झडप, ४ विद्यार्थी नेता घाइते

    पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विषयलाई लिएर नेविसंघले गरेको प्रदर्शनमा झडप भएको छ । तनहुँको दमौलीमा नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा झडप भएको हो । झडपमा नेविसंघ तनहुँका जिल्ला अध्यक्ष चुडामणि खनाल, पुर्व केन्द्रिय सदस्य लक्ष्मीभक्त खनाल, सचिव विमल गिरी र क्षेत्रीय सभापति समुन थापामगर घ...

  • बिरोधमा उत्रिदा रचनात्मक बन्नुपर्नेमा बिद्यार्थी नेताहरुको जोड

    काठमाडौ : बदलिदो राजनैतिक अवस्थामा बिद्यार्थीहरुको भूमिका रचनात्मक हुनु पर्नेमा बिद्यार्थी नेताहरुले जोड दिएका छन्। नेपाल बिद्यार्थी संघ इलाम काठमाडौ सम्पर्क समितिले थापाथली क्यापसमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले विरोधका कार्यक्रमहरुला२ रचनात्मक बनाउन जोड दिए । पेट्रोलियम पदार्थ लगायत बिभिन्न बस्तुहरुमा बढ...

  • मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राँकेजुलुस

    ताप्लेजुङ : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ ताप्लेजुङले मंगलबार राँकेजुलुस प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थलगायत अन्य सामग्रीको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघले सदरमुकाम फुङ्लिङमा राँकेजुलुस प्रर्दशन गरेको हो । ठाउँठाउँमा विरोध जुलुस निकाल्नुका साथै प...

  • शैक्षिक गुणस्तरका लागि कार्यशाला

    इलाम  ः इलामको देउमाई नगरपालिका वडा नम्वर दुईमा दुईदिने कार्यशाला सम्पन्न भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले दुई नम्वर वडा कार्यालयको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । वडा भित्र रहेका बिद्यालयका प्रधानाध्यापक, शिक्षक÷शिक्षिका बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक ...

  • म्याद गुज्रीएका खाद्यान्न नियन्त्रण

    इलाम  ः इलाम सदरमुकामबाट मंगलबार म्याद गुज्रीएका र सडेगलेका सामाग्री नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशाशन कार्यालय इलामको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा यस्ता सामाग्री फेलापरेपछि नियन्त्रणमा लिइएको हो । ५ वटा मासुपसल सहित करिव एक दर्जन होटल र फलफुल पसलमा अनुगमन गरिएको थियो । होटलबाट तयारी पेयपदार्थहरुको उपभोग्...