आयोजक रुस उद्घाटन खेलमा साउदी अरेबिया बिरुद्ध हावी भएको छ । खेल सुरु भएको १२ औँ, ४३ औँ मिनेटमा गोल गरेको रुसले खेलको ७१ औँ मिनेटमा तेस्रो गोल गर्दै साउदीलाई थप दबाबमा रोखेको छ । रुसका लागी तेस्रो गोल ए दुज्बाले गरेका हुन् । उद्घाटन खेलमा रुसी मिडफिल्डर गाजिन्स्कीले १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध नै गोल गरेपछि खेलला...
prakash@nayabulanda
-
-
साउदी अरेबिया बिरुद्ध रुस हावी, रुसले २ गोल गरेपछि दबाबमा साउदी
काठमाडौँ : विश्वकप फुटबलको २१ औं संस्करण अन्र्तगत जारी खेलमा साउदी अरेबिया बिरुद्ध रुस हावी हुँदै रुसले २ गोल गरेको छ । खेल सुरु भएको १२ मिनेटमै रुसले साउदी अरेबियालाई १ गोल ानेको रुसले खेल सुरु भएको ४१ पमनेटमा दोस्रो गोल गर्न सफल भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिए...
-
जसले रेकर्ड राख्दै रुस विश्वकपमा पहिलो र दोस्रो गोल गरे
रुस विश्वकपको पहिलो गोल युरी गाजिन्स्कीको नाममा दर्ता भए लगत्तै डेनिस चेरीशेभले दोस्रो गोल गरेपछि रुस साउदी अरेबिया बिरुद्ध हावी भएको छ । उद्घाटन खेलमा रुसी मिडफिल्डर गाजिन्स्कीले १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध नै गोल गरेपछि खेललाई आफ्नो पक्ष्मा लिएको रुसले ४३ औँ मिनेटमा दोस्रो गोल गरेपछि साउदी थप दबाबमा परेको छ । ...
-
पशुपालन ब्यवस्थापन सम्बन्धी २ दिने तालिम रोङमा सम्पन्न
इलाम : पशुपालन ब्यवस्थापन सम्बन्धी २ दिने तालिम आज इलामको रोङ गाउपालिकामा सम्पन्न भएको छ । रोङ पशु साखाको आयोजनामा सम्पन्न तालिममा प्रत्येक वडाका चार चार जनाको सहभागिता रहेको थियो । तालिमलाई जिल्ला पशु सेवा कार्यालय इलामका प्रमुख पशुपति ढुंगाना, रोङ कृषि साखाका प्रमुख मिङमा सेर्पा लगायतले सहजीकरण गर्नुभएको थियो ।...
-
इलाममा बेपत्ता सताइस मध्ये बिस जनाको बारेमा छानबिन
गोबिन्द पौडेल इलाम : बेपत्ता छानबिन आयोगले २०५२ साल फागुन १ देखी २०६३ मंसिर ५ सम्म चलेको ससस्त्र द्धन्दमा बेपत्ता भएका सत्ताइस मध्ये बिस जनाको बारेमा छानबिन प्रकृया शुरु गरेको छ । बिस्त्रित शान्ति संझौताका मर्म अनुसार शान्ति मन्त्रालयबाट ससस्त्र जनयुद्धको अबधिमा बेपत्ता भएका नागरिकहरुको बारेमा उजुरी गर्न पटक पटक गरि...
-
रोङमा एकीकृत सम्पत्तीकर सम्बन्धी ३ दिने तालिम सम्पन्न
इलाम : रोङ गाउपालिकामा मा एकीकृत सम्पत्तीकर सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिति इलामको सहयोगमा सम्पन्न तालिममा गाउपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु गरी २२ जनाको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिका सदस्य रत्नबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा जिल्ला समन्वय समितिका...
-
सास्कृतिक सम्पदाहरुको विकास र संरक्षण गर्ने :इलाम नगरकार्यपालिका
इलाम ३१ जेष्ठ ः इलाम नगरकार्यपालिकाको कार्यलय इलामले विहीवार विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको छ । बैठकले इलाम नगरपालिका भित्रका धार्मिक, सास्कृतिक सम्पदाहरुको विकास र संरक्षण गर्ने भएको छ । संरक्षणका लागि समिती बनाएर काम गर्ने साथै समितीको अध्यक्ष वा उपाध्यक्षमा अनिवार्य महिला हुनुपर्ने प्रावधान छ । बजारमा घ...
-
जेष्ठ नागरिक लाइ थर्मस वितरण ,साथै ३ महिने आधारभूत सिलाइकटाई कार्यक्रमको समापन
सूर्योदय नगरपालिका वडा नम्बर ८ को बृदाश्रममा एक कार्यक्रमका साथ ८० बर्स भन्दा माथिका जेष्ठ नागरिक लाइ थर्मस वितरण गरेर सम्मान साथै ३ महिने आधारभूत सिलाइकटाई कार्यक्रमको समापन र प्रमाण पत्र वितरण कार्यक्रम संम्पन्न भएको छ । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष श्री शुभाष कुमार राईको सभापतित्वमा भएको थियो भने नगरपालिक...
-
स्वास्थ्य बिमाको औषधी गुणस्तरीय नभएको इलामका सेवाग्राहीको गुनासो
सुजता सुनुवार : इलाममा स्वास्थ्य बिमा प्रभावकारी बन्दै गइरहेको छ । तर स्वास्थ बिमा गरेर सेवा लिइरहेका सेवाग्राहीले औषधी गुणस्तरीय नभएको गुनासो गर्न थालेका छन् । विगत एक वर्षदेखि निरन्तर स्वास्थ्य बिमाबाट औषधी खादै गर्नुभएका इलाम नगरपालिका वडा नम्बर ६ की बाटुलीमाया भट्टराईले बिमाको औषधी खाँदा समस्या झन बढेर गएको बताउन...
-
टिपर अातंक : उपत्यकामै मारिए महिनामा ४ जना
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै पछिल्लाे एक महिनामा टिपरको ठक्करबाट ४ जनाले ज्यान गुमाए । पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार टिपर र ट्रकहरूले सडक लेन मिचेर जथाभावी रूपमा हाँक्ने प्रवृत्ति मौलाएका कारण दुर्घटना बढेको अन्नपूर्ण पाेस्टमा समाचार छ। बुधबार मात्रै कोटेश्वर जडिबुटीको आकाशेपुलमुनि बुधबार टिपरले ठक्कर...






























