विश्वकप फुटवलमा उरुग्वेले धमकेदार इन्ट्री गरेको छ । जारी विश्वकफ फुटबलमा इजिप्टलाई पाखा लगाउँदै उरुग्वेले विजयी यात्रा सुरु गरेको हो । खेल सकिन एक मिनेट बाँकी थियो । उरुग्वेलका जोसे मारिया ग्यामिनेजले हेडिङ मार्फत गोल गर्दै टिमलाई जित दिलाए । विश्वकपमा केहि समय अघिमात्रै सम्पन्न भएको खेलमा पटक पटक गोल गर्ने मौका गुमाएक...
prakash@nayabulanda
-
-
इलामका होटलहरुमा गुणस्तरको अभाव
इलाम : इलाममा शुक्रबार होटलहरुको खाद्य गुणस्तर अनुगमन गर्दा गुणस्तरको अभाब भेटिएको छ । क्षेत्रिय खाद्य गुणस्तर नियन्त्रण कार्यलय बिराटनगर र होटल एसोसिएसन इलामको सयुक्त ं आयोजनामा इलाममा भएका होटल तथा मिठाइ पसलहरु अनुगमन गर्दा गुणस्तरको अभाब भेटिएको हो । इलाम बजारका २१ वटा होटल तथा मिठाइपसलको अनुगमनमा थ्रि–स्टार, टु–स्...
-
अपराधिक घटना कम गर्न इलाममा टोल टोलमा प्रहरी कार्यक्रम सुरु गरिने
सुजता सुनुवार इलाम : अपराधिक घटना कम गर्न इलाममा टोल – टोलमा प्रहरी कार्यक्रम सुरु गरिने भएको छ । जिल्लामा रहेका १० स्थानिय तहमध्ये इलाम नगरपालिकाबाट कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । इलाम नगरपालिकामा रहेका १२ वटा वडामा टोल–टोलमा प्रहरी कार्यक्रम अन्तरगत २३ वटा स्थान तोकिएका छन् । नगरपालिकाक...
-
बाबुद्वारा छोरामाथि खुकुरी प्रहार
इलाम : इलामको जितपुरमा खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान देउमाई नगरपालिका–९, जितपुर निवासी टेकबहादुर लिम्बूलाई आफ्नै बाबु यमबहादुर लिम्बूले खुकुरी प्रहार गरेका हुन् । ६५ वर्षीय यमबहादुरले घरायसी विवादमा छोरा ४४ वर्षीय टेकबहादुरलाई खुकुरीले बायाँ कोखमा प्रहार गरी गम्भीर घाइते बनाएको जनाइएको छ...
-
इलामकाे माइ नगरपालिकामा धमिलाे बर्षात फोटो फिचर
बिरु पापाे, इलामकाे माइ नगर पालिकामा हिजाे राति परेकाे बर्षातमा धमिलाे पानिकाे बर्षात भएकाे छ | धमिलाे पानी किन पर्याे भनि माई नगर बासिहरु अचमित भएका छन ।हेर्नुहोस फोटो मा ...
-
विश्वकप हेरेर फर्कँदै गरेका युवा खोलाले बगाएर बेपत्ता
ताप्लेजुङ : अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुस...
-
महिनावारी भएको कति दिनमा सेक्स गर्दा गर्भ रहन्छ ? सुरक्षित कुन कुन दिन हो ? जानी राखौँ
महिनावारी भएको कति दिनमा सेक्स गर्दा गर्भ रहन्छ ? वा कुन कुन सुरक्षित दिन हो ? भन्ने विषय एकीन गर्न गाह्रो छ । किन की महिलाको महिनावारी चक्र कति दिनको छ, यसले निर्धारण गर्छ । नियमित महिनावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै...
-
आजको राशिफल : वि.स.२०७५ साल असार ०१ गते । शुक्रबार । ईश्वी सन् २०१८ जुन १५ तारिख । नेपाल सम्बत् ११३८ ।
वि.स.२०७५ साल असार ०१ गते । शुक्रबार । ईश्वी सन् २०१८ जुन १५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि द्धितिया ४० घडी २६ पला,बेलुका ०९ बजेर २० मिनेट उप्रान्त तृतिया । नक्षत्र आद्रा २३ घडी १५ पला,दिउसो २ बजेर २८ मिनेट उप्रान्त पूनर्वशु । योग बृद्धि...
-
विश्वकपको उद्घाटन खेल रुसले जित्छ भनी यो बिरालोले गरेको भविष्यवाणी मिल्यो, बहिरो बिरालोको चौतर्फी चर्चा
एजेन्सी : विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको बिरालोले गरेको भबिष्यबाणी अन्तत मिल्न गएको छ । केही बेर अघि सम्पन्न भएको खेलमा साउदी अरेबियालाई रुसले खाता नै खोल्न नदिई ५ गोल अन्तरले पराजित गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएपछि एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले गरेको भविष्यबाणी मिलेको हो ।...
-
आयोजक रुसद्धारा साउदी अरेबिया ५ – ० ले पराजित, साउदीलाई आच्छु आच्छु पार्दै नतिजा आफ्नो पक्षमा लियो रुसले
काठमाडौँ : विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई खाता नै खोल्न नदिई जित आफ्नो पक्षमा पारेको छ । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेर सुरु गरेको गोलको वर्षा पाँचौ गोलसम्म पुग्दा साउदीलाई निकै दबाबमा राखेर रुसका लागी पहिलो हाफको ४३ औँ मिनेटमा ...






























