• स्विटरल्यान्ड बिरुद्ध ब्राजिलका नेयमारले आज यो चर्चित रंगशालामा गर्दैछन् भिडन्त, नेयमारका फ्यान उनको खेल हेर्न आतुर

    एजेन्सी । रोस्टोभ एरिना रंगशाला, क्षमता : ४५,१४५, निर्माण : डिसेम्बर २०१७ , लागत : ३ सय ३० मिलियन डलर (३५ अर्ब ३१ करोड रुपैयाँ) खेलहरू : १७ जुनमा स्विटरल्यान्ड र ब्राजिल, २० जुनमा उरुग्वे र साउदी अरेबिया, २३ जुन मेक्सिको र दक्षिण कोरिया, २६ जुन आइसल्यान्ड र क्रोएसिया, २ जुलाईमा प्रि–क्वार्टरफाइनल रोस्टोभ एरिना रसियाको ...

  • एसईई नतिजा असार १० भित्रै, प्राविधिकको पनि एकै पटक नतिजा सार्वजनिक हुने

    काठमाडौं: यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि ...

  • मूल्यवृद्धि खारेजी माग गर्दै राँके जुलुस, प्रहरीकाे हस्तक्षेप

    हेटौंडा: नेपाली कांग्रेसआवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धिविरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् ।राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच तानातान भएको थियो । तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर सभा...

  • टोलटोलमा सडक, छियाछिया पहाड

    पाँचथर : गत वर्ष उत्तरी फालेलुङ गाउँपालिकामा पहिरोमा परी दुई जनाको ज्यान गयो भने दुईजना बेपत्ता भए। सडक आसपासबाट गएको पहिरोले गाउँबाट सयौं विस्थापित बने। पहाडमात्र भत्काएर बनाइएको सडक आसपासका जमिनमा पहिरो जाँदा जनधनको क्षति भएको थियो। आर्थिक वर्ष सकिन लाग्दा गाउँगाउँमा धमाधम बाटो खन्ने काम भइरहेको छ। उपभोक्ता समिति र ठ...

  • सात हप्ते विपत पूर्व तयारी शृङ्खलाबद्ध प्रशिक्षण सम्पन्न

     सुजता सुनुवार इलाम : उद्योग वाणिज्य संघ अन्तरगतको अमेरिकन कर्नर इलामले सञ्चालन गरेको सात हप्ते विपत पूर्व तयारी प्रशिक्षण शनिबार सम्पन्न भएको छ । कर्नरको इलाम शाखा कार्यलय इलाममा प्राकृतिक विपतबाट बच्न पूर्वतयारीकाबारेमा ज्ञान दिने उद्देश्यले प्रशिक्षण शुरु गरिएको थियो । तालिममा विद्यार्थीहरुलाई प्राकृतिक विपतमा के क...

  • ५० मिनेटको खेल सकिँदा समेत चम्किन सकेनन् मेस्सी, मेस्सी चम्किएको खेल हेर्न अझै पनि प्रतिक्षारत दर्शक

    आइसल्याण्डले अर्जेण्टिनाबिचको जारी खेलको दोस्रो हाफ सुरु भएको छ । पहिलो हाफमा निकै प्रतिस्पर्धाकाबिच अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेपछि त्यसको ४ मिनेटमा नै आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल गरेका थिए । यसबिचमा अर्जेण्टिनाका स्टार खेलाडी मेस्सीले पटक पाएको गोल गर्ने मौका चुकाएपछि उनी ...

  • उद्यमशिलता विकास तालिम सम्पन्न

     युद्धबहादुर बोहोरा पाँचथर : फाल्गुनन्द ४ र ५ मा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पाँचथर द्वारा आयोजित १० दिने उद्यमशिलता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ। शाखका निमित्त बरिस्ठ उद्योग अधिकृत विवेककुमार झाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष देवित्रा आङ्देम्बेको प्रमुख र वडा न.५ का अध्यक्ष अविन्द्र...

  • सामुहिक रुपमा तरकारी बेच्न थालियो

    गोबिन्द पौडेल रोङ : किसानले उत्पादन गरेको कृषिउपजको उचित मुल्य नपाएको गुनासो आइरहदा रोङ ६ को रम्भ्याÄमा सामुहिक रुपमा कृषि उपजको बिक्री गर्ने थालिएको छ । बिगत केही बर्षदेखिनै मौसमी तरकारीमा लागेका किसानहरुले उतपादिन गरेको तरकारी ब्यपारीहरुले संकलन गरेर झापाको बजारहरुमा लगेर बेच्ने गरेकोमा यस बर्ष देखी भने किसानहरुले ...

  • मौसमविद् भन्छन्–‘धमिलो वर्षादेखि सजक रहनोस्’

    काठमाडौं : भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धुलो–आँधीका कणहरु नेपाली वायुमन्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमन्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा (धमिलो वा पहेंलो रङको हिलो मिसिएको पानी) भइरहेको ...

  • ताप्लेजुङमा पहिरोले एक घर पुरियो, ६ घर जोखिममा

    ताप्लेजुङ : शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि ताप्लेजुङमा एउटा घर पुरिएको छ । सिरिजंगा गाउँपालिका–७, खेवाङस्थित मानबहादुर लिम्बूको घर शनिबार बिहान खसेको पहिरोले पुरिएको हो । घर पुरिँदा मानवीय क्षति नभएपनि ९ लाख रुपैयाँ बराबरको धनमाल नस्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोपीडित पर...