काठमाडौँ । फिफा विश्व वरीयताको ३६ औं स्थानमा रहेको अस्ट्रेलिया र ७ औं स्थानमा रहेको फ्रान्सबिचको रोचक प्रतिस्पर्धाकाबिच फ्रान्सले जित आफ्नो पक्षमा पार्दै खाता खोलेको छ । पहिलो हाफसम्म कुनै पनि देशले खाता नै खोल्न नसकेको अवस्थामा दोस्रो हाफ सुरु भएको केही मिनेटमा नै फ्रान्सका एन्टोनी ग्रिजम्यानले ५८ औँ मिनेटमा पेनाल्टी ...
prakash@nayabulanda
-
-
धार्मिक आस्था बोकेको धारा संरक्षणमा जुटे स्थानिय युवा
नयाँ बुलन्द गोलाखर्क इलाम : इलाम पर्यटकीय तथा धार्मिक स्थलका रुपमा प्रख्यात मानिएको जिल्ला त्यसमा पनि पर्यटकिय धार्मिक क्षेत्रले भएको नगर इलाम नगरपालिका यस नगर भित्र थुप्रै धार्मिक स्थलहरु रहे पनि प्रचारप्रसार अभावमा ओझेलमा परिरहेका छन् । यस्तै उदाहरण हो गोलाखर्कको पिपल धारा । तर,'' अहिले भने गरे असम्भव छैन भन्ने उदा...
-
आशबहादुरको सातौं विदेश यात्रा यसपटक घरबारी बेचेर मलेसिया जाँदै
सुजता सुनुवार इलाम : इराक र अफगानिस्तान रोजगारीका लागि असुरक्षित देश हुन् । त्यसैले सरकारले यी देशमा रोजगारीमा जान नपाउने गरी रोक्का गरेको छ । सरकारले रोक्का गरेको देश इराकमा जोखिम मोलेर पुग्नुभयो, इलामको इलाम नगरपालिका ९ का आशबहादुर चिमोरिया ।ज्यान तलमाथि हुने खतरा त थियो नै, इराकमा सोचेजस्तो कमाई पनि भएन । कमाई भएको...
-
आउन न भुल्नु होला है ,,,,,,,,,,,,
...
-
स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग
नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दी सिर्जना गरी निजामती कर्मचारीसरहको सेवा सुविधा पाउनुपर्ने माग गरेको हो । परिषद्का नवनिर्वाचित अध्यक्ष बहादुर खड्...
-
विराटनगरमा इद
इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् ।प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा मस्जिदमा भेला भएर सामूहिक रुपमा ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ गरेका हुन् ।यहाँका विभिन्न इदगाह वा मस्जिदमा भेला भएर पक्तिबद्ध भई सामूहिक रुपमा नवा...
-
विश्वकप फुटबल : तस्विरमा हेर्नुहोस् मोरक्को र इरानका रमाइला दृश्यहरु
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत मोरक्को र इरानको जारी खेलमा दुवै देशले खाता खोल्न सकेका छैनन् । दुवैले पाएका केहि सुवर्ण अवसरहरुलाइ गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकीएको हो। खेलको ७५ औँ मिनेटमा यो समाचार तयार पार्दासम्म सेन्ट पेट्सबर्ग स्डेडियममा जारी खेलमा मोरोक्कोले इरानलाई दबाबमा भने राखेको ...
-
हृदयविदारक दृश्य, विदेशबाट एकैदिन चार शव नेपाल आयो
काठमाडौं : त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका । कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो । साउदीबाट ल्इाइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालिएको कान्तिपुरमा समा...
-
अन्तिम मिनेटमा इजिप्टविरुद्ध गोल गर्दै उरुग्वेको विजयी यात्रा सुरु
विश्वकप फुटवलमा उरुग्वेले धमकेदार इन्ट्री गरेको छ । जारी विश्वकफ फुटबलमा इजिप्टलाई पाखा लगाउँदै उरुग्वेले विजयी यात्रा सुरु गरेको हो । खेल सकिन एक मिनेट बाँकी थियो । उरुग्वेलका जोसे मारिया ग्यामिनेजले हेडिङ मार्फत गोल गर्दै टिमलाई जित दिलाए । विश्वकपमा केहि समय अघिमात्रै सम्पन्न भएको खेलमा पटक पटक गोल गर्ने मौका गुमाए...
-
पछिल्लो समय पुनः लयमा फर्किएको मोरक्कोलाई इरानले अन्तिम मिनेटमा चखायो हारको स्वार
काठमाडौँ : फिफा विश्वकप अन्तर्गत रसियाको सेन्ट पिटरर्सवर्गमा रङ्गशालामा इरान र मोरक्कोबीचको खेलमा इरानले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बनेको छ । ९० मिनेटसम्म पनि खेल निकै प्रतिस्पर्धाकाबिच रोमाञ्चक मोडमा प्रवेश गरिरहेका बेला खेलको अतिरिक्त समयको पनि अन्तिम मिनेटमा अजिज बौद्धजले गरेको गोल नै निर्णायक गोल बन्य...






























