विश्वकप फुटबल : तस्विरमा हेर्नुहोस् मोरक्को र इरानका रमाइला दृश्यहरु

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत मोरक्को र इरानको जारी खेलमा दुवै देशले खाता खोल्न सकेका छैनन् । दुवैले पाएका केहि सुवर्ण अवसरहरुलाइ गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकीएको हो।

खेलको ७५ औँ मिनेटमा यो समाचार तयार पार्दासम्म सेन्ट पेट्सबर्ग स्डेडियममा जारी खेलमा मोरोक्कोले इरानलाई दबाबमा भने राखेको छ । निकै प्रतिस्पर्धाकाबिच जारी खेलमा देखिएका केही तस्विरहरु हेर्नुहोस्

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार