• बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भए...

  • मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गयो

    भक्तपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते समते भएका छन् । भक्तपुरको सल्लाघारीमा भएको मोटरसाईकल दुर्घटनाम गुल्मीका १८ वर्षका किरण श्रेष्ठको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरले दिएको जानकारी अनुसार बा ५५ प २५२७ नम्बरको मोटरसाईकल आज बिहान साढे ३ बजे दुर्घटनामा प...

  • यसरी हुँदैछ विश्वकप उद्धघाटन खेलः साउदीको मनोबल बढ्दो, रसियालाई आफ्नै घर चुनौती

    आजदेखि विश्वकप फुटवलको महाकुम्भ सुरु हुँदैछ । आजबाट सुरु हुने विश्वकपको उद्धघाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेलमा आयोजक र साउदी अरेबिया भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ । तर आजको उद्धघाटन खेलमा देखा पर्ने दुई देश खरा...

  • ट्राफिकको फन्दामा पूर्वयुवराज पारस !

    ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको खबर आजको नयाँ पत्रिकाले छापेको छ । जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको हो ।ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र म...

  • मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ?

    सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् । नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बज...

  • नयाँ बुलन्दमा समाचार प्रकाशन भएपछि अनाथ दाजुभाइको राहसलले संरक्षण गर्ने

    गोबिन्द पौडेल इलाम : रोङ ६ रम्भ्याङमा बस्दै आएका अनाथ तिन दाजुभाइ मध्ये दुइजनालाइ राहसल अनाथलय इलामले सरक्षण गर्ने भएको छ । अनाथ बादबालिकाहरुको बारेमा नयाँ बुलन्द र रेडियो बुद्ध बाणीमा पटक पटक समाचार प्रकाशन र प्रसारण भएपछि इलाम नगरपालिका बडा नं ९ गोलाखर्कमा रहेको राहसल अनाथालयले आज रोङ गाउपालिकाबाटनै संरक्षण गर्ने प्...

  • बनेन नर्सरीको बाटो

    गोबिन्द पौडेल रोङ : बिकासको पूर्वाधार मानिने ठूला सडकहरु बन्ने क्रम भइरहदा भिन्नै पहिचान बोकोको गाजले भिरको गोरेटोलाइ कसैको नजर परेको देखिदैन । इलामको दक्षिण पूर्बमा रहेको रोङ ६ को धजेडाडोबाट पल्लो पटिको गाउ सलकपूर जानको लागि अति छिटो तर पहराको बिचमा रहेको गोरेटो बिगत २०४२ सालतिर जिर्मलेको सलकपूरमा खानेपानीको पाइप बिस...

  • हाम्रै नेपालमाः टिभी अन्तरवार्तामा आगो भए मन्त्री, पत्रकारको जागिर चैट (भिडियो संवादसहित)

    काठमाडौँ : नेपाल टेलिभिजन सरकार मातहत चल्छ । त्यसैले सरकारको गुनगान गाउँदा स्वाभाविक लाग्छ । तर सरकारकै आलोचना भयो भने चाँही आश्चर्य मान्नु पर्छ । एनटिभिमा प्रशारित एउटा अन्तरवार्तामा वर्तमान सरकारका संचार मन्त्री गोकुल बास्कोटालाई प्रश्नकर्ताले अलि कडै प्रश्न सोधे पछि हंगामा भएको छ । यतिसम्म कि त्यो कार्यक्रम नै बन्द ...

  • मूल्यवृद्धिले उपभोक्ता मारमा

    काठमाडौं : बजेट भाषणको दुई साता बित्न नपाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको भाउ मनपरी ढंगले ह्वात्तै बढाएका छन् । सरकारले बजेट भाषणमा करको दायरा बढाएको बहाना देखाउँदै व्यापारीले  बेलगाम ढंगले दैनिक उपभोग्य वस्तुको भाउ बढाएका हुन् । वैज्ञानिक आधार र कारण नै नभइ मनलाग्दी ढंगले दैनिक उपभोग्य सामग्रीमा भाउ बढाएपछि उप...

  • विकासका नाममा सम्पदामाथि प्रहार

    काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तार गर्दा ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पनि भत्काइरहेको छ । नेपालको शान, पहिचान झल्काउने यस्ता सम्पदालाई नस्ट गर्न लागेको भन्दै स्थानीयवासीले भने चर्काे विरोध गरेका छन् । सडक विस्तारकाक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको लगनखेलस्थित बटुक भैरवनाथ म...