झापा । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघले झापाको विर्तामोडमा गरेको विरोध कार्यक्रममा प्रहरीले दमन गरेको छ । प्रहरीले नेपाल विद्यार्थी संघ झापाले आयोजना गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन कार्यक्रममा हस्तक्षेप गरि विद्यार्थी नेताहरुलाई केहि बेर नियन्त्रणमा लिएर छाडेको छ । न...
prakash@nayabulanda
-
-
सदरमुकामकै पक्की सडक भासियो
ताप्लेजुङ : ग्रामीण क्षेत्रमा जोखीमपूर्ण सडकको यात्रा त सबैले देखे–भोगेकै हो । तर, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भने पक्की सडक नै भासिन थालेको छ । १ वर्षअघि पक्की गरिएको फुङलिङको तोक्मे डाँडामा पर्ने सडक सोमवार दिउँसो भासिएको छ । सर्वसाधारण हिँडिरहेको समयमा सडक एक्कासि भासिएर भ्वाङ परेको छ । स्तरोन्नतिमा भएको लापरबा...
-
वर्षात सुरु भएसगैँ इलामका ग्रामीण क्षेत्रको यात्रा कष्टकर
इलाम । पूर्वको पर्यटकीय स्थल इलामको ग्रामीण भेगका पर्यटक स्थलहरुमा वर्षात सुरु भएसगैँ यात्रा कष्टकर बन्न थालेको छ । जिल्ला सदरमुकामबाट बिब्ल्याँटे हुदैँ माईपोखरी, टोड्के झरना, सन्दकपुर, ढाप पोखरी, हागेँथाम लगायतका उत्तरी क्षेत्रका पर्यटकीय स्थलहरुमा वर्षातको समयमा यातायातका साधनहरु कुद्न कठिनाई हुने गरेको छ । हिउँदको स...
-
सिन्धुपाल्चोकमा अनौठो रुख
चौतारा ः सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताउनुभयो । करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म...
-
मूल्यबृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाए
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । नेवि संघ नेता सुवास अधिकारीक...
-
नारायणगढ-मुग्लिङ सडक खण्डको सात ठाउँमा पहिरो
चितवन : सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ ब...
-
अनुदानमा किसानलाई मिनीटिलर
धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ । सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ । धनकुटा नगरपालिकाको ८३ प्रतिशत अनुदान सहयोग र स्थानीय कृषक समूहको लगानीमा नगरका व...
-
सावधान ! ४२ ब्राण्डका दूध मध्ये ४० मा भेटियो ‘मन्दविष’
काठमाडौं । अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् । कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्याउने अखाद्य वस्त...
-
महभीरमा सडक पुग्यो
मंगला गाउँपालिका–१ कुहुँको महभिर सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालले बस्तीलाई जोड्ने गाउँपालिकाको अभियानअन्तर्गत कुहुँ–कमलजैशी थान हुँदै महभिरसम्म पुगेको सडकको वडाध्यक्ष डेकबहादुर राम्जालीले सोमबार उद्घाटन गर्नुभयो । सडक उद्घाटन कार्यक्रममा वडाध्यक्ष राम्जालीले वडाभित्रका बस्तीमा सडक सञ्जालको विस्तार, मर्मतमा प्राथम...
-
२०८५ सालसम्म प्रधानन्यायाधीश ‘प्याक’
काठमाडौँ : सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश पदमा नियुक्त हुने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वाेच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ।न्याय परिषद् सचिवालयका अनुसार ...






























