पशुपालन ब्यवस्थापन सम्बन्धी २ दिने तालिम रोङमा सम्पन्न

इलाम : पशुपालन ब्यवस्थापन सम्बन्धी २ दिने तालिम आज इलामको रोङ गाउपालिकामा सम्पन्न भएको छ ।

रोङ पशु साखाको आयोजनामा सम्पन्न तालिममा प्रत्येक वडाका चार चार जनाको सहभागिता रहेको थियो । तालिमलाई जिल्ला पशु सेवा कार्यालय इलामका प्रमुख पशुपति ढुंगाना, रोङ कृषि साखाका प्रमुख मिङमा
सेर्पा लगायतले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार