साउदी अरेबिया बिरुद्ध रुस हावी, रुसले २ गोल गरेपछि दबाबमा साउदी

काठमाडौँ : विश्वकप फुटबलको २१ औं संस्करण अन्र्तगत जारी खेलमा साउदी अरेबिया बिरुद्ध रुस हावी हुँदै रुसले २ गोल गरेको छ । खेल सुरु भएको १२ मिनेटमै रुसले साउदी अरेबियालाई १ गोल ानेको रुसले खेल सुरु भएको ४१ पमनेटमा दोस्रो गोल गर्न सफल भएको छ ।

रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिएको हो । उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भइरहेको छ। जारी खेल निकै रोमाञ्चक मोडमा पुगेको छ । पहिलो हाफ सकिनै लाग्दा साउदी रुसको दबाबमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार