यि हुन प्रधानमन्त्री ओलीको चीन भ्रमणका मुख्य एजेन्डा

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।

भ्रमणका एजेन्डा

(मितेरी र रसुवागढी पुल निर्माण सम्झौता, (गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन, (किमाथांका अरुण जलविद्युत् आयोजना ,(‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा,(काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी,(रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार