काठमाडौँ : बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे । ‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्न्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’ आजको कान्तिपुरमा समाचार छापिएको छ । पौ...
prakash@nayabulanda
-
-
अबदेखि विद्यालयले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाइने
काठमाडौँ : सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । उक्त विधेयक कानुन् आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ब...
-
बाउन्न धार्मिक संस्थालाई सोलार
बागलुङ नगरपालिकाको पहलमा यहाँका ५२ वटा धार्मिक तथा आध्यात्मिक संस्थाले सौर्य ऊर्जा प्रणाली (सोलार) सहयोग पाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराएका सोलार बिहीबार नगरपालिकाले सम्बन्धित संस्थालाई वितरण गरेको हो । ५२ वटै संस्थाले २० वाट क्षमताका सोलार प्यानल, २० एम्पियरको ब्याट्री, तीनवटा बल्व र कन्भर्ट...
-
प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं १ को संसदीय दलको नेतामा मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य शेरधन राई सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यसअघि मुख्यमन्त्री राई तत्कालिन नेकपा (एमाले) संसदीय दलको नेता हुनुहुन्थ्यो । पार्टी एकतापछि पहिलो पटक बसेको प्रदेश नं १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई सर्...
-
छुर्पीको माग घटेपछि व्यवशायी मारमा
इलाम : नेपाली दुधको छुर्पी तेस्रो मुलुकमा बिक्री हुन थालेपछि केही समय अघि दुधको माग बढेको थियो। निजी उद्योगले दुध किनेर छुर्पी बनाउन थालेका थिए। डेरी र प्रशोधन उद्योग खोल्ने क्रम बढेको थियो। तर छुर्पीको माग अहिले घटेको उत्पादकको भनाइ छ। जसको कारण अहिले निजी उद्योगले पनि डीडीसीलाई दुध बेच्न थालेको इलाम नगरपालिका ४ का डे...
-
प्लान्ट बिग्रेकाले डीडीसीले दूध नकिन्ने
इलाम : विराटनगरस्थित पाउडर प्लान्ट बिग्रेपछि दुध विकास संस्थान (डीडीसी)ले विहीबारदेखि किसानबाट दुध नकिन्ने भएको छ। दुध नबिक्ने भएपछि इलाम, तेह्रथुम, धनकुटालगायत पूर्वी जिल्लाका सयौं किसान निराश बनेका छन्। दैनिक ५० हजार लिटरभन्दा बढि दुध बिक्री विहीबारदेखि ठप्प हुने भएको छ। सोमबार प्लान्ट बिग्रिएपछि दुध खरिद बन्द गर्नु ...
-
“लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान”
अतीत योङ्हाङ इलाम : जिल्ला युवा समितिको कार्यालय, इलामले सात दिने "लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान" अन्तर्गत आज इलाम नगरपालिकाका आदर्श मा.वि. र भगवती मा.वि. मा सचेतना/अभिमुखिकरण सम्पन्न भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहत रहेको जिल्ला युवा समितिको कार्या...
-
इलामको अनाथालयलाई कम्प्युटर हस्तान्तरण
इलाम :गुराँस लाइफ इन्स्युरेशन शाखा कार्यालय इलामले बिहीबार इलाम नगरपालिका वडा नं. ९ मा रहेको राहशल बाल अनाथालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १०औँ वार्षिक उत्सवको अवसरमा कम्प्युटर हस्तान्तरण गरेको हो । अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम...
-
सुनकान्डमा एसएसपी खत्री जेल चलान, गरे यस्तो खुलासा
साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री जेल चलान भएका छन् । बिहीबार जिल्ला अदालत मोरङले बयान र थुनछेक बहसपछि खत्रीलाई पुर्पक्षका लागि मोरङ जिल्ला कारागार पठाउने आदेश दिएको हो । सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ पनि सो कारागारमा रहेका छन् ।बिहीबारै बि...
-
पाँच दिने उद्घोषण तथा भाषणकला तालीम सम्पन्न
इलाम : सुर्योदय नगरपालिका २ बौद्धधाममा संचालन भएको पाँच दिवसीय उद्घोषण तथा भाषणकला तालीम सम्पन्न भएको छ । श्री महिला पशुपति कृषि बहुउदेश्य सहकारी संस्था लिमिटेटको आयोजनामा भएको तालीममा सहकारीमा आबद्ध ३५ जना महिलाहरु सहभागी भएका थिए । महिलाहरुको बोल्ने सीप विकास गर्न र दक्ष उद्घोषक उत्पादन गर्ने उदेश्यले तालीमको आयोजना ...






























