सरकारले युवाको उमेर घटाउँदै

काठमाडौं : सरकारले युवाको अधिकतम उमेर घटाउने भएको छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार १५ देखि २९ वर्ष उमेरलाई युवा मानिन्छ ।

नेपालमा भने ४० वर्षसम्मलाई युवा मानिएको छ । कान्तिपुरका अनुसार अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउँदै युवाको उमेर घटाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार