चुरोटको मूल्य बढ्यो

काठमाडौं : सरकारले चुरोटको मूल्य वृद्धि गरेको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चुरोटमा मूल्य वृद्धि गरेको जनाएका हुन् ।

उनले परखिल्ली २५ पैसा जोखिम कर लगाएको जानकारी दिए । चुरोटमा अन्तशुल्क वृद्धि गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

सरकारले तोकेको स्थानममा मात्रै चुरोट, खैनी उद्योग सञ्चालन गर्नुपर्ने व्यवस्था सरकारले ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार