गरिब परिवारलाई आउँदो वर्ष पचियपत्र वितरण गरिने

काठमाडौं  : सरकारले आउँदो वर्ष गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने बताएको छ ।

संसद्मा मंगलबार आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले २६ जिल्लाका गरिब परिवारलाई आउँदो वर्ष परिचयपत्र दिने घोषणा गरेका हुन् ।

उनकाअनुसार बाँकी जिल्लाका गरिब परिवारलाई भने २ वर्षभित्र दिइसक्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार