• कोराना महामारीले इलामको पर्यटन क्षेत्र प्रभावित

    इलाम : विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट इलाम पनि अछुतो रहन सकेन । हजारैं संक्रमित भए, सयौंले ज्यानै गुमाए भने हजारौंले रोजगारी गुमाए । स्वास्थ्य कार्यालय इलामको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा छ हजार नौ सय ६० जना कोरोना संक्रमित भए । जसमध्ये एक सय ४६ जनाको ज्यान नै गयो । एक सय ४९ जना अहिलेपनि कोरो...

  • रोङ गाउँपालिकालाई ८२ हजार बढीको स्वास्थ्य सामग्री सहयोग

    इलाम : मानव अधिकार मञ्च नेपाल इलामले जिल्लाको रोङ गाउँपालिकालाई ८२ हजार दुई सय ५९ ?पैयाँको स्वास्थ्य तथा बालैमैत्री सामग्री सहयोग गरेको छ । बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत गाउँपालिकालाई स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री उपलब्ध गराएको ...

  • किरात धर्मगुरुलाई कांग्रेस इलाम द्वारा अभिनन्दन (फोटो फिचर)

    माङसेबुङमा आयोजित एक भव्य समारोहविच इलाम कांग्रेसले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा अङसीमामाङलाई अभिनन्दन गरेको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह समुद्घाटन कार्यक्रमको अवसरमा कांग्रेस इलामले अभिनन्दन ...

  • बाल हेल्पलाइन १०९८ द्वारा माईजोगमाई गाउँपालिकालाई बालमैत्री सामग्री प्रदान

    इलाम : बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ इलामले जिल्लाको माईजोगमाई गाउँपालिकालाई बालमैत्री सामग्री प्रदान गरेको छ । गाउँपालिकास्थित कोभिड अस्पताल संचालनमा रहेको नयाँबजार स्वास्थ्य चौकीका लागि बालबालिकालाई आवश्यक पर्नै ७८ हजार ७५ रुपैयाँ बराबरको स्वास्थ्य, शैक्ष...

  • कांग्रेसले गर्‍यो किरात धर्मगुरु लिङदेनलाई अभिनन्दन

    इलाम : नेपाली कांग्रेस इलामले किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई अभिनन्दन गरेको छ । मंगलबार नेपाली काग्रेसका सभापति डम्बर खड्का नेतृत्वको टोलिले धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा गएर अभिनन्दन गरको हो । धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मग...

  • एमसीसीविरुद्ध एकीकृत समाजवादीनिकट अनेरास्ववियूद्वारा इलाममा प्रदर्शन

    इलाम : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले इलाम सदरमुकाममा प्रदर्शन गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै  आइतबार अनेरास्ववियूले प्रदर्शन गरेको हो । इलामको ठूलो टुँडिखेलबाट निस्किएको र्‍याली चोकबजार परिक्रमा गरी जिल्ला समन्वय समिति इलामको ...

  • फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको उद्घाटन, नगरप्रमुख अनुपस्थित

    इलाम : इलाममा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग आइतबार उद्घाटन भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्धानमन्...

  • किरात धर्मगुरु आत्मानन्द लिङदेनलाई कांग्रेस इलामले अभिनन्दन गर्ने

    इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गर्ने भएको छ । धर्मगुरु लिङदेन दम्पतीलाई कांग्रेस इलामले आगामी ३ फागुनमा धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा अभिनन्दन गर्न लागेको हो । धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुप...

  • इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात

    इलाम : इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात भएको छ । यो सँगै इलाममा तेस्रो पटक हिमपात भएको हो । यस अघि पुस र माघ दोस्रो सातामा हिमपात भएको थियो । शुक्रबार देखि निरन्तर परेको वर्षासँगै हिमपात हुँदा जिल्लाको प्रमुख पर्यटकिय स्थल थुम्केरानी सहित सन्दकपुर, कालपोखरी, जौवारी, तुम्लिङ्ग, गुरासे, मेघमा, चित्रे लगायतको स...

  • कोभिड अस्पतालमा बालमैत्री सामग्री प्रदान गर्दै बाल हेल्पलाइन

    इलाम : बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ (दश नौ आठ) इलामले पूर्वका ४ जिल्लामा संचालित कोभिड अस्पतालमा बालमैत्री सामग्री उपलब्ध गराउन थालेको छ । कोभिड अस्पताल संचालनमा रहेका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न अस्पताल एवम् स्वास्थ्यचौकीमा बालबालिकाका ...