किरात धर्मगुरुलाई कांग्रेस इलाम द्वारा अभिनन्दन (फोटो फिचर)

  नयाँ बुलन्द
322 Shares

माङसेबुङमा आयोजित एक भव्य समारोहविच इलाम कांग्रेसले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा अङसीमामाङलाई अभिनन्दन गरेको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह समुद्घाटन कार्यक्रमको अवसरमा कांग्रेस इलामले अभिनन्दन गरेको हो ।

हेर्नुहोस तस्बिरमा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार