इलाम : फाकफोकथुम गाउँपालिका-७ एकतप्पाका पञ्चबहादुर योङहाङ बुधबार उत्साहित देखिन्थे । स्थानीय सिद्ध किरात हाङसाम युमा माङहिम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका योङहाङ वडामै योजना सम्झौता भएपछि उत्साहित भएका हुन् । विगतमा योजना सम्झौता गर्नकै लागि एक दिन समय खर्चे गाउँपालिका धाउँदै आएका योङहाङ यसपटक भन...
आजको तस्विर
-
-
राष्ट्रिय परिचयपत्रका लागि एक लाख ४३ हजार बढीको विवरण दर्ता, साढे ३७ हजार परिचयपत्र आयो
इलाम : राष्ट्रिय परिचयपत्रका लागि इलामबाट एक लाख ४३ हजार बढीले विवरण दर्ता गराएका छन् । नेपाली नागरिकताको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने उद्देश्यले बन्ने बहुउपयोगी राष्ट्रिय परिचयपत्रका लागि इलामबाट एक लाख ४३ हजार नौ सय ३९ जनाले विवरण दर्ता गराएका हुन् । २०७७ साउन साउन १४ गतेदेख...
-
इलाम गोल्डकप : उपाधिका लागि एनआरटी र झापा भिड्ने
इलाम : इलाममा जारी प्रथम इलाम गोल्डकपको उपाधिका लागि न्युरोड टिम (एनआरटी) काठमाडौं र विर्तामोड युनाइटेड झापा भिड्ने भएका छन् । आज (बिहीबार) ठूलो भएको अन्तिम सेमिफाइनल खेलमा विर्तामोड फाइनल प्रवेश गरेसँगै उपाधिका लागि एनआरटीसँगको भेट पक्का गरेको हो । विर्तामोडले पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पर...
-
माङसेबुङ-१ का ६२ विद्यार्थीले पाए न्यानो कपडा र स्कूल ब्याग
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित रत्नदेवी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीले न्यानो कपड र स्कूल ब्याग पाएका छन् । बिहीबार विहान विद्यालयमा आयोजित कार्यक्रममा लायन्स क्बल अफ विग बुद्ध र लियो क्लब अफ दमकले विद्यार्थीलाई जाडोको न्यानो कपडा जम्पर र स्कूल व्याग वितरण गरेको हो । साथै विद्यार्थीहरुलाई कपी ...
-
जनैको आयात रोक्न महिलालाई जनै बनाउन सिकाउँदै इलाम नगरपालिका (तस्बिरहरु)
इलाम : विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले इलाम नगपालिकाले जनै बनाउने तालिम सुरु गरेको छ । हिन्दु धर्मावलम्बीहरुले प्रयोग गर्ने जनैको आयात रोक्न नगरपालिकाले वडा नं. ७ का एकल महिलाहरुलाई जनै बनाउने सम्बन्धी तीन दिने तालिम बुधबारदेखि गरेको हो । बाहिरबाट आयात हुने जनै प्रतबन्ध ग...
-
जिल्ला प्रशासन कार्यालयबाट दुई करोड ६९ लाख बढी राजस्व सङ्कलन
इलाम : जिल्ला प्रशासन कार्यालय इलामले छ महिनाको अवधिमा रु दुई करोड ६९ लाख ३४ हजार पाँच सय ९७ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष आव २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म सो परिमाणको राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत कट्टेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले सबैभन्दा बढ...
-
इलाम गोल्डकप : सडन डेथमा एनआरटी फाइनल प्रवेश
इलाम : न्युरोड टिम (एनआरटी) काठमाडौं इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज (बुधबार) ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा रोक्दै एनआरटी उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी र त्यपछिको टाइब्रेकरमा ३-३ गोलको बराब...
-
साउनयता किसानले दुधको भुक्तानी पाएनन्, समस्या समाधान गर्न सरकारसँग माग
इलाम : इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानको लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । आज (सोमबार) इलाम नगरपालिकाले आयोजना गरेको ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको निकासी ...
-
इलाम गोल्डकप : टाइब्रेकरमा एनआरटी सेमीफाइनल प्रवेश
इलाम : न्युरोड टीम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइलन खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई टाइब्रेकमार ४-३ गोल अन्तरले रोक्दै एनआरटीले सेमीफाइनलको यात्रा तय गरेको हो । निर्धारित सयम र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकर...
-
इलाम गोल्डकप : आयोजक रेडहर्ष सेमीफाइनल
इलाम : राष्ट्रिय टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठको ह्याट्रिकमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम सदरमुकममा शनिबार सुरु भएको इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । इलामले भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो । आयोजक टोलीका लागि श्रेष्ठले ५५, ६५ र ८२ मिनेटमा गोल गरे । टिमका...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 130
- Next Page »








































