इलाम : इलामको देउमाई नगरपालिका-७ सिद्धिथुम्कास्थित खान्द्रुङ माध्यमिक विद्यालयको ६७ औं वार्षिक उत्सव कार्यक्रम आइतबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाता, सेवा निवृत्त शिक्षकलाई विदाई, उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत, विद्यालयका विभिन्न अक्...
आजको तस्विर
-
-
चुलाचुलीका सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम, शैक्षिक संरचनामा ६ करोड लगानी
फिक्कल (इलाम) : अधिकांश अभिभावक आफ्ना बालबालिकाहरुलाई अङ्ग्रेजी माध्यमबाट पढाउनकै लागि निजी विद्यालय रोज्छन् । शहरी क्षेत्रका अभिभावकलाई त सहज नै छ, घरबाट नजिकै प्रसस्तै निजी विद्यालयहरु पाइन्छन् । ग्रामीण क्षेत्रमा नजिकै निजी विद्यालय नहुने भएका कारण बालबालिका पढाउन सहर नै पस्नुपर्ने अवस्था भए पनि इलामको चुलाचुली गा...
-
पवित्रहाङमा गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई (भिडियोसहित)
इलाम : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई ३-१ गोल अन्तरमा स्तब्ध पार्दै मानेभञ्ज्याङले उपाधि...
-
२९ ओै जनयुद्ध दिवसमा इलाममा दीप प्रज्वलन (तस्बिरहरु)
इलाम : दुई माओवादी घटकले संयुक्त रुपमा इलाम चोक बजारमा २९ औं जनयुद्ध दिवस मनाएको छ । नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन् । दुई पार्टीले चोक बजारमा दीप प्रज्वलन र कोणसभा गरेको छ । कोणसभामा नेकपामा केन्द्रीय सल्लाहर होम सी र...
-
चुलाचुलीमा ‘ऐना पोखरी’ महोत्सव सुरु
इलाम : इलामको चुलाचुली गाउँपालिका ३ र ४ मा पर्ने ‘ऐना पोखरी’ मा मङ्गलबारदेखि महोत्सव सुरु भएको छ । चुरे क्षेत्रमा पर्ने ऐना पोखरीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजना आयोजना गरिएको हो । ‘पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको यस ऐना पोखरीलाई थप प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्या...
-
इलाम नगरसभाबाट कृषि ऐन पारित, एक ऐन र मापदण्ड संसोधन (विशेष प्रस्तावसहित)
इलाम : इलामको इलाम नगरपालिकाको १४ औं नगरसभाबाट कृषि ऐन, २०८० ऐन पारित गरेको छ । शनिबार सम्पन्न नगरसभाले कृषि ऐन पारित गर्नुका साथै विनियोजन ऐन २०८० को पहिलो संसोधन र विकास निर्माण मापदण्ड २०६४ को पाँचौं संसोधन पारित गरेको छ । इलाम नगरपालिकाको कृषिको विकास, आधुनिकीकरण र व्यावसायीकरणका लागि इलाम नगरपालिकाले जिल्लामा प...
-
‘…मलाई अमेरिका यही’, सुन्तला खेतीमा इलामका सामवेदको तरक्की
इलाम : जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका-५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ । यस वर्ष उनले १० लाख रुपैयाँमा बगान बिक्री गरे । लटरम्म फलेका सुन्तला चाख्न, फोटो खिच्न र खेतीक...
-
पत्रकार निष्ठुरीसहित सय बढी पुरस्कृत र सम्मानित
इलाम : नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णू निष्ठुरी इलाममा सम्मानित भएका छन् । लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकार निष्ठूरीलाई शुक्रबार इलाम नगरपालिकाले १४ औं नगरसभामा सम्मान गरेको हो । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेला निष्ठुरी पत्रकार महासंघका अध्यक्ष थिए । लोकत...
-
इलाममा बढे पर्यटक, ६ महिनामा ८५ हजार जना भित्रिए
इलाम : इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो। पर्यटन सूचना केन्द्र रोङका अनुसार २०८०/८१ को ६ महिनामा ८५ हजार ३२६ जना पर्यटक इलाम भित्रिएका छन्। जसमा ७४ हजार ७७७ आन्तरिक र १० हजार ५४९ जना विदेशी पर्यटक छन्। साउनमा एक हजार २८९, भदौमा ९१८...
-
धार्मिक एबम पर्यटकीय क्षेत्रहरुको संरक्षणमा जुट्दै माईजोगमाई गाउँपालिका (तस्बिरहरु सहित )
इलाम : इलामको माईजोगमाई गाउपालिका भित्रका धार्मिक एबम पर्यटकीय क्षेत्रहरुको संरक्षण साथै प्रचारप्रसार गर्न सुरु गरिएको छ । सोहि क्रममा गाउँपालिकाको वडा न २ जोगमाई स्थित महभिर फुस्रे खोला दोभान पान्चायन देवस्थल तथा गोपिनी खोलाको गुफा मंगलबार उद्घाटन गरिएको हो । हेर्नुस् तस्बिरमा : तस्बिर सबै नयाँ बुलन्द डटकमका सहयोग...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 130
- Next Page »








































