धार्मिक एबम पर्यटकीय क्षेत्रहरुको संरक्षणमा जुट्दै माईजोगमाई गाउँपालिका (तस्बिरहरु सहित )

  नयाँ बुलन्द
392 Shares

इलाम : इलामको माईजोगमाई गाउपालिका भित्रका धार्मिक एबम पर्यटकीय क्षेत्रहरुको संरक्षण साथै प्रचारप्रसार गर्न सुरु गरिएको छ । सोहि क्रममा गाउँपालिकाको वडा न २ जोगमाई स्थित महभिर फुस्रे खोला दोभान पान्चायन देवस्थल तथा गोपिनी खोलाको गुफा मंगलबार उद्घाटन गरिएको हो ।
हेर्नुस् तस्बिरमा :

तस्बिर सबै नयाँ बुलन्द डटकमका सहयोगी महेश सापकोटाले खिचेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार