इलाम : इलाम सदरमुकाममा सञ्चालित प्रथम अन्तरपालिका उपमेयर महिला फुटलब प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले चुमेको छ । आज (शनिबार) भएको फाइनल खेलमा सूर्योदय नगरपालिकालाई टाइब्रेकरमा ४-२ गोल अन्तरमा पराजित गर्दै इलाम नगरपालिकाले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरमा विजेत...
आजको तस्विर
-
-
पूर्वविद्यार्थी खोज्दै प्रधानमन्त्री उत्पादन गरेको आदर्श मावि (भिडियोसहित)
इलाम : इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालय प्रधानमन्त्रीदेखि संविधानसभा अध्यक्ष र मन्त्रीहरु उत्पादन गरेको विद्यालय हो । वि.स. २००४ साल जेठ १६ गते स्थापना भएको जिल्लाकै पुरानो विद्यालय आदर्श माविले राजनीतिक रुपमा देशकै कार्यकारी नेतृत्व गर्ने प्रधानमन्त्री, संविधानसभा अध्यक्ष तथा मन्त्रीहरु उत्पादन गर्यो । प...
-
श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै फोनिजको स्मरणपत्र (भिडियोसहित)
इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै महासंघ केन्द्रीय समितिलाई सात दिने अल्टिमेटमसहित स्मरणपत्र पत्र बुझाएको छ । मङ्गलबार फोनिज इलामले नेपाल पत्रकार महासंघ इलाम शाखामार्फत केन्द्रीय समितिमा स्मरणपत्र बुझाएको...
-
रक्सेबासीको पीडा : एक गाग्री पानी ल्याउन डेढ घण्टा
इलाम : इलाम माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ । ‘बजारमा पानीको ठूलो समस्या छ । ...
-
राष्ट्रपति रनिङ शिल्डको उपाधि इलाम नगरपालिकालाई
इलाम : १४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत इलाममा सञ्चालित जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ । सोमबार माङसेबुङ गाउँपालिका-२ स्थित डोलटारमा सम्पन्न प्रतियोगितामा इलाम नगरपालिकाले २५ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित उपाधि हात पारेको हो । इलाम नगरपालिका गत वर्षको राष...
-
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा सुरु (तस्बिरहरु)
इलाम : १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज (शनिबार) सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको व्यवस्थापनमा माङसेबुङ गाउँपालिका-२ स्थित डोलटारमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले गरेका छन् । ...
-
आजदेखि जिल्लास्तीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
इलाम : जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको आयोजनामा आज (शनिबार) देखि १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । विद्यालयस्तरबाट नै खेलाडीहरुको उत्पादन ...
-
जिल्लास्तीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा
इलाम : इलाममा १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि हुँदैछ । जिल्लाको माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका लागि खेलमैदान मर्तम, मञ्च व्यवस्थापन, होटल व्यवस्थापन, खानेपानी व्यवस्थापन, प्रचारप्रसारलगायतका सबै...
-
जिल्लास्तीय राष्ट्रपति रनिङ शिल्ड शनिबारदेखि, तयारी तीव्र
इलाम : इलाममा १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १२ गते (शनिबार) देखि हुँदैछ । जिल्लाको माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सोमबार इलाममा पत्रकार सम्मेलन गरी जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताका लागि खे...
-
मानेभञ्ज्याङले जित्यो प्रथम ओएसिस महिला गोल्डकपको उपाधि
इलाम : इलाम सदरमुकाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबले जितेको छ । आज (सोमबार) भएको फाइनल खेलमा इलामको दिपेन्द्रशिखर फुटबल क्लब ३-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले उपाधि चुमेको छ । मानेभञ्ज्याङलाई उपाधि जिताउन सिम्रन गुरुङ...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 130
- Next Page »







































