इलाम : आज होली पर्व, हिमाली र पहाडी क्षेत्रका नेपालीहरूले हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । यसैक्रममा इलाममा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। इलाम चोक बजारमा उपस्थित भएका मानिसहरूले एकले अर्कालाई रंग दली शुभकामना आदानप्रदान गरेका थिए। फागु पूर्णिमाको अवसरमा आज पहाडी र हिमलाी जिल्लामा तथा भोलि तराईका ...
आजको तस्विर
-
-
इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित
फिक्कल (इलाम) : इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० ...
-
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’
फिक्कल (इलाम) : इलामको माई नगरपालिका-१ र ९ को संगमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षण गरेको हो । स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगा...
-
बेसार प्रवर्द्धन गर्दै माङसेबुङ : उत्पादन र बजारीकरणका लागि १३ बुँदे सम्झौता
फिक्कल (इलाम) : इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन शुरू गरेको छ। स्थानीय एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारीसँग १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन थालेको हो। “कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृ...
-
कफीबाट कमाउँदै माङसेबुङका किसान
इलाम : प्राय सबैजसोको उद्देश्य पढेपछि जागिर खाने, राम्रो घर बनाउने र सुखसयलमा जिन्दगी बिताउने हुन्छ । अलि पढेपछि काम गर्न लाज मान्ने नेपाली समाजको विशेषता नै हो । तर, इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका याम कार्की पढेर पनि जागिर खाएनन्, न त उले काम गर्न लजाएन नै । बरु पढेर पनि जागिर नै खान पर्दैन, कृषि कर्म ग...
-
नगरको ऐतिहासिक स्थलको पूर्वाधार विकास हुँदै
पाँचथर : ऐतिहासिक पर्यटन क्षेत्र विकास गर्न प्रदेस सरकार र फिदिम नगरपालिकाले बजेट विनियोजन गरेर सुम्हालुङ गढि यक निर्माण भइरहेको छ । विगत बर्षमा जिल्ला विकास समिति र सङ्घीय पुनसंरचनापछि प्रदेस सरकारबाट पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ को गढिमा रहेको ऐतिहासीक सुम्हालुङ निर्माण गरिएको हो । त्यस स्थान पुग्ने ...
-
इलाममा सुन्तला उत्पादन घट्यो
फिक्कल (इलाम) : इलाममा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिक टन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्प...
-
इलाममा पनि सुरु भयो दादुरा-रुबेला विरुद्धको खोप अभियान
इलाम : इलाममा पनि दादुरा-रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । चैत २ गतेसम्म सञ्चालन हुने अभियानको इलाम अस्पतालमा आइतबार एक औपचारिक कार्यक्रम गरी सुभारम्भ गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले अभियानको सुभारम्भ गरे । सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प...
-
पकेट क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि चिन्तामा किसान
फिक्कल (इलाम) : गत वर्षसम्म रु दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो। सुन्तलाको मूल्य घटेर नभइ अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो। यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार...
-
इलामको करफोकमा गुञ्जदैँ नेपथ्य
इलाम : चर्चित लोकरक ब्यान्ड नेपथ्यले आगामी शनिबार इलामको सूर्योदय नगरपालिकाअन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा सांगीतिक प्रस्तुति दिने भएको छ । नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको करफोक मूर्धन्य साहित्यकार भेला भएको ऐतिहासिक ठाउँ हो । जतिबेला नेपालमा काठमाडौं उपत्यका बाहिर बिरलै वृहत् साहित्यिक कार्यक्रम...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 130
- Next Page »








































