इलाम : उपनिर्वाचनको मिति नजिकिँदै गर्दा माहोल सपार्न अहिले राजनीतिक दलका उम्मेद्गवार र स्वतन्त्र उम्मेद्वारहरु गाउँ तथा टोल केन्द्रित भएका छन् । उम्मेद्वारहरुले गाउँ तथा टोलमा पुगेर आफ्नो पक्षमा माहोल बनाउन तल्लिन छन् । उपनिर्वाचनलाई लक्षित गर्दै उम्मेद्वारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल ...
आजको तस्विर
-
-
नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ
फिक्कल (इलाम) : नयाँ वर्षका अवसरमा शनिबार इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन्। पर्यटकीय क्षेत्र अन्तु, कन्याम, फिक्कल, पशुपतिनगरलगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो। सूर्योदय नगरपालिकाले शुक्रबारदेखि ...
-
इलाम–२ मा मतदाता फकाउँदै उम्मेदवार, अनेक आश्वासन बाँड्दै घरघरमा
इलाम : आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेद्वारहरु मतदाताहरुलई आफूतिर तान्न कसरत गरिरहेका छन् । उपनिर्वाचन नजिकिदै गर्दा उम्मेद्वारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । यो क्षेत्रमा राजनीतिक दलका १२ र स्वतन्त्र सात गरी १९ उम्मेद्वारहरु छ वटै पालिकाका टोलटोलमा पुगेका छन...
-
इलाम-२ मा बलिया मानिएका यी चार उम्मेदवार, कसको एजेण्डा के ?
फिक्कल (इलाम) : इलाम– २ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरुले सक्रियता बढाएका छन् । उम्मेदवारहरु विभिन्न मुद्दा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् । यस निर्वाचन क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी ...
-
इलामका पत्रकारद्वय बिक्रम र रीता पुरस्कृत
इलाम : इलामका दुई जना क्रियाशील पत्रकारहरु पुरस्कृत भएका छन् । शनिबार इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको अन्तुमा आयोजित कार्यक्रममा पत्रकार बिक्रम सुन्दास (तिलबिक्रम) र रीता राराहाङ १०/१० हजार राशीको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासंघ इलामले स्थापना गरेको आशिष स्मृति पत्रकारिता प...
-
नयाँ वर्षमा घुम्न जाने हो? यी हुन् इलामका प्रख्यात ठाउँहरु (तस्बिरसहित)
इलाम : पहाडी शृंखला, प्रकृतिले टप्पटप्प डाँडा टिपेर राखेको जस्तो प्राकृतिक सम्झनाहरू मनभित्रै पस्ने सुन्दरताको ठाउँ हो इलाम । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यहरूले भरिपूर्ण छ इलाम । पहाडकी रानी, झुल्केघाम र चियाबारीको जिल्ला आदि नामले चिनिने इलाम भौगोलिक बनोट, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय ...
-
इलामको सूर्योदयमा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’
इलाम : स्वदेशी पर्यटकको रोजाइमा परेको इलामको सूर्योदय नगरपालिकाको अन्तुडाँडामा अन्तु पर्यटन महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको अन्तु पर्यटन महोत्सव सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमसहित सुरु भएको हो। पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको नगरपालिकाले अन्तुमा थप पर्यटक भित्...
-
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
फिक्कल (इलाम) : अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार म...
-
जित निकाल्ने लक्ष्यसहित ‘मुढा’ चिन्ह लिएर चुनावी मैदानमा डकेन्द्रसिंह थेगिम
इलाम : वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाममा १९ जनाको उम्मेदवारी कायम भएको छ । जसमध्ये नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, कांग्रेसका उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । पहिचान पक्षधरहरुको तर्...
-
इलाम-२ मा कसको पल्ला भारी ?
इलाम : वैशाख १५ मा इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा २० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव चिह्नसमेत प्राप्त गरिसकेपछि अब इलाममा खास चुवानी प्रचार सुरु भइसकेको छ । एक मात्र क्षेत्रमा चुनाव हुन लागेपनि मुलुकभरका राजनीतिक सरोकारवालाहरूको ध्यान भने इलाम-२ तर्फ खिचिन थालिसकेको छ । किनभने यो उपचुनाव पुराना ...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 130
- Next Page »






































