इलाम : इलामको माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम आज (मङ्गलबार) नाङरुङमा संचालन हुँदेछ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा वडा कार्यालय नाङरुङको प्राङ्गणमा कार्यक्रम हुनेछ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोर...
आजको तस्विर
-
-
माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई : सेवाप्रवाह गुणस्तरीय बनाउन सेवाग्राहीको सुझाव (तस्बिरहरु)
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई सोमबार गाउँपालिका कार्यालयको प्राङ्गणमा सम्पन्न गरेको छ । गाउँकार्यपालिकाको कार्यालय र विषयगत शाखाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल म...
-
‘संघीयता प्रवर्द्धन गर्न पत्रकारिता र स्थानीय तहबीच सहकार्य अपरिहार्य’
इलाम : संघीयता कार्यान्वयनका गर्नका लागि पत्रकारिता र स्थानीय तहबीच सहकार्य अनिवार्य रहेको एका कार्यक्रमका वक्ताहरुले बताएका छन् । इलामको माङसेबुङ गाउँपालिकामा सोमबार आयोजित 'संघीयता प्रवर्द्धनका लागि पत्रकारिता र स्थानीय तहको सहकार्य' विषयक अन्तरक्रियाका वक्ताहरुले त्यस्तो बताएका हुन् । बुलन्द मल्टिटेक्निकल मिडिया...
-
नयाँ बुलन्दको आठौं वार्षिक उत्सव : पत्रकार नेपाल पुरस्कृत
इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले आफ्नो आठौं वार्षिक उत्सव कार्यक्रम सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । संघीयता कार्यान्वयनमा सहयोगी बन्ने भन्दै पहिलोपटक सदरमुकाम बाहिर जिल्लाको माङसेबुङ गाउँपालिकामा वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दल...
-
प्रकाशकीय : आठौं वर्षको पाइलामा हामी
बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.द्वारा सञ्चालित तपाईहरुको प्रिय अनलाइन पत्रिका नयाँ बुलन्द सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । २०७४ वैसाख १२ गते नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा नेपालको १५ औं नम्बरमा दर्ता भएको नयाँ बुलन्दले आठौं वर्ष प्रवेश गरेको खबर सुनाउँदा ...
-
नयाँ बुलन्द डटकमले आठौं वार्षिक उत्सव मनाउँदै
इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले आफ्नो आठौं वार्षिक उत्सव कार्यक्रम सोमबार विभिन्न कार्यक्रम गरी मनाउँदै छ । नयाँ बुलन्दले माङसेबुङ गाउँपालिकामा वार्षिक उत्सव मनाउन लागेको हो । वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो ...
-
पहिचानवादीको निशानामा फेरि केपी ओली, इलाममा ‘जुहारी’
इलाम : इलामको उपचुनावमा पराजित भए पनि पहिचान पक्षधरहरूले आफूले पाएको मत उत्साहजनक रहेको प्रतिक्रिया जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका छन्। प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट ९ वटा सङ्गठनले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओली आक्रोशको निशानामा प...
-
नेपाली कांग्रेस इलाम : पराजयको मुख्य कारण ‘बाम गठबन्धन’
इलाम : मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । यस्तै संयोग भएको छ, नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्कालाई । उनलाई डेढ वर्षको अवधिमा एकै घरका बाबु-छोरासँग निर्वाचन लड्ने संयोगले जुर्यो । तर, विडम्बना उनी दुवैजनासँग पराजित भए । २०७९ मा प्रतिनिधसभा सदस्यका लागि भएको निर्वाचनमा इलाम-२ बाट बाबुसँग झिनो म...
-
मैले पाएको मतबाट राज्य सञ्चालकहरु झस्किएका छन् : डकेन्द्रसिं थेगिम
इलाम : इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताएका छन् । उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए । सो कार्यक्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झ...
-
इलाम उपनिर्वाचन : एमाले उम्मेद्वार सुहाङ हजार मतान्तरले अगाडि
इलाम : इलाम क्षेत्र नं. २ को जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् । फाकफोकथुम गाउँपालिका-१, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा नेम्बाङले कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले भन्दा एक हजार एक मत बढी पाएका छन् । नेम्बाङले तीन हजार सात सय ८३ मत प्राप्...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 130
- Next Page »








































