इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सातै वडामा सम्पन्न भएको छ । स्थानीय सरकारको कामकारबाहीलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका विकास निर्माण, सेवा प्रवाह तथा सुशासनसम्बन्...
आजको तस्विर
-
-
फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाइ १ नं. वडा कार्यालय ठिङ्गेपुरमा सम्पन्न (तस्बिर/भिडियोसहित)
कफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकाको छैटौं सार्वजनिक सुनुवाइ कार्यक्रम १ नं. वडा कार्यालय ठिङ्गेपुरमा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका, विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल...
-
फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाइ फुएतप्पामा, नागरिकका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता (तस्बिर/भिडियोसहित)
फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ फुएतप्पामा सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गाउँपालिका, विषयगत शाखा तथा वडा कार्यालयबाट आर्थिक वर्षभरि सञ्चालन भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहसम्बन्धी गतिविधिको समीक्षा तथा नागरिकबाट प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले कार्यक...
-
सुशासन र पारदर्शिताका लागि फाकफोकथुम-६ मा सार्वजनिक सुनुवाइ (तस्बिर/भिडियोसहित)
फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम ६ नं. वडा कार्यालय पोखरीमा सोमबार सम्पन्न भएको छ । गाउँपालिका, विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निक...
-
विकासदेखि सेवा प्रवाहसम्म : सन्दकपुर गाउँपालिकाको सार्वजनिक सुनुवाइमा जनताको खुला प्रश्न (भिडियो/तस्बिरहरु)
इलाम : सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँपालिका कार्यालयको प्राङ्गण माबुमोड देउरलीमा चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा विभिन...
-
केरा खेतीबाट आत्मनिर्भर बन्दै इलामका किसान
इलाम : इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेतीबाट आत्मनिर्भरतर्फ उन्मुख भएका छन्। परम्परागत अन्नबालीको तुलनामा कम श्रम, कम लगानी र छिटो प्रतिफल दिने भएकाले यहाँका किसानले केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै लगेका हुन्। बोरुङका करिब ८० घरपरिवारले खेतीयोग्य जमिनमा व्यावसायिक रूपमा केरा उ...
-
च्याब्रुङको आवाजले गुञ्जियो माङसेबुङको गजुरमुखीधाम (तस्बिर/भिडियोसहित)
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखीधाम शनिबार च्याब्रुङमय बन्यो । किरात याक्थुङ चुम्लुङ माङसेबुङले आयोजना गरेको च्याब्रुङ महोत्सव (के:लाङ प्रदर्शन) ले गाउँ नै सांस्कृतिक रंगमञ्च बन्यो । महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (के:लाङ) ले गजुरमुखीधाम परिसर दिनभर गुञ्जयमान बन्यो । गजुरमुखीधाम किरात लिम्...
-
माङसेबुङमा आज च्याब्रुङ महोत्सव : ५०० बढी च्याब्रुङ प्रदर्शन हुँदै
इलाम : लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा...
-
वान्तावा भाषा, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गरेका ५९ जना सम्मानित (तस्बिरहरु)
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान गर्ने ५९ जना विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको छ । मातृभाषा शिक्षाको प्रवर्द्धन, खेलकुद, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने ५६ जना व्यक्ति र तीन संस्थालाई सम्मान गरेको हो । जेठ १२ गते माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा कामकाजको भाषा घो...
-
सम्पादक योङहाङद्वारा लिखित पुस्तक ‘माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी’ विमोचन
माङसेबुङ : इलामका पत्रकार नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी' विमोचन भएको छ । इलामको माङसेबुङ गाउँपालिका क्षेत्रको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान समेटिएको पुस्तक मङ्गबार एक समारोहबीच विमोचन भएको ...
- 1
- 2
- 3
- …
- 130
- Next Page »








































