• स्वरोजगार प्रवर्द्धनका लागि इलाम नगरपालिकाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    इलाम :  स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इ...

  • दमक-चिसोपानी सडक : सात वर्षमा पनि छ किमी सडक कालोपत्रे भएन (भिडियो/तस्बिरहरु)

    इलाम : झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को पहिलो खण्ड कालोपत्रे सम्झौता भएको लगभग सात वर्ष पुग्यो । निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए अहिले झापा–इलाम सीमाबाट माङसेबुङ गाउँपालिका–४ वडा कार्यालय मार्चेबुङ पुग्ने सडक कालोपत्रे भइसक्दथ्य...

  • नगरपालिका र नागरिकबीच प्रत्यक्ष सवाल-जवाफ : इलाम नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ (भिडियो/तस्बिरहरु)

    इलाम : इलाम नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा विभिन्न योजनाबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ । बिहीबार १ नं. वडा कार्यालयको प्राङ्गण नेपालटारमा आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहा...

  • पर्यटकको रोजाइमा तीनकुने पोखरी : आजदेखि पर्यटन महोत्सव सुरु

    इलाम : इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौ...

  • बाल विवाह, बालश्रम र दुर्व्यसन विरुद्ध सन्दकपुर-३ सुलुबुङमा अभिमुखीकरण (तस्बिर)

    इलाम :  इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबङमा बाल विवाह, बालश्रम र बाल दुर्व्यसन विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार वडा कार्यालय भवनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बालसञ्जाल, बालक्लब तथा विभिन्न सरोकारवाला गरी ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार तथ...

  • सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु (तस्बिरहरु)

    इलाम : लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको आयोजनामा सन्दकपुर–४ कालपोखरीमा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलील...

  • क्षतिग्रस्त इलाम बजार शहरी खानेपानी आयोजनाको मर्मत धमाधम हुँदै (तस्बिर/भिडियोसहित)

      इलाम : इलाम सदरमुकाममा सञ्चालित 'इलाम शहरी खानेपानी आयोजना तथा सरसफाई आयोजना' अन्तर्गत क्षतिग्रस्त राते र मेवा खोला मुहानको पूर्वाधार संरचना र पाइप लाइन पुनःनिर्माण तथा मर्मत धमाधम भइरहेको छ । गतवर्षको वर्षादका कारण आएको बाढीले क्षतिग्रस्त सन्दकपुर गाउँपालिकास्थित दुवै मुहानको संरचना र पाइपलाइन पुनःनिर्माण ...

  • इलामको पाथीभरामा ३ वर्षमा ४ करोड ६४ लाख बढी भेटी संकलन

    इलाम : इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरामा तीन वर्षमा चार करोड ६४ लाख २५ हजार ७८२ रुपैयाँ भेटी संकलन भएको छ । सानो पाथीभरा मन्दिरले परिचित यहाँ आर्थिक वर्ष २०७९/०८० को फागुन १ गतेदेखि आव ०८२/०८३ फागुन मसान्तसम्म सो परिमाणमा भेटी संकलन भएको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । अध्यक्ष...

  • इलाम-१ : एमालेको विरासत तोड्दै कांग्रेसका निस्कल राई विजयी

      इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचन इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निस्कल राईले विजयी भएका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बू र नेकपा एमालेका उम्मेदवार काजीमान कागतेसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्तत: राईले जित निकालेका हुन् । राईले १४ हजार ५४३ ...

  • अधिवक्ता हुँदै उपनिर्वाचनबाट संसद छिरेका सुहाङको संसदमा ‘दोस्रो इनिङ्स’ (भिडियोसहित)

    इलाम : इलाम क्षेत्र नं. २ को राजनीतिक यात्रा निकै रोचक मोडबाट गुज्रिएको छ । लामो समयसम्म एमाले नेता एवम् संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङको एकल प्रभाव रहेको यस क्षेत्रमा उहाँको निधनपछि भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनले नयाँ पुस्ताको नेतृत्व अगाडि ल्यायो । २०८१ बैसाख १५ गते भएको उपनिर्वाचनमा पार्टी...