• इलाम २ मा एमालेका सुहाङको अग्रता

    इलाम : इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्...

  • इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि

    इलाम : इलाममा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रको विवरण आइसक्दा दुई लाख ३१ हजार ८०९ मध्ये एक लाख ३१ हजार ३९ अर्थात् ५६ दशमलव ५३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । प्रजिअ ढकालका अनुसार जिल्लामा ६२ हजार ७७७ महिला, ६८ हजार २६१ पुरुष...

  • निर्वाचन नजिकिदैँ, मतदाता फकाउन उम्मेदवारको दौडधुप

      इलाम : प्रतिनिधि सभा सदस्य निर्वाचन आउन ३ दिन बाँकी छ । निर्वाचन आयोगले निर्धारण गरेको प्रचारप्रसारको अवधि आज मात्र बाँकी छ । प्रचारप्रसारको अन्तिम अवस्थामा समेत इलामका उम्मेदवारहरु मतदातालाई आफूतिर तान्न कसरत गरिरहेका छन् । निर्वाचन नजिकिदैँ गर्दा उम्मेदवाररु प्रचारप्रचासरलाई तीव्रता दिइरहेका छन् । इलाम–१ क...

  • इलाम-२ निर्वाचन : बुवासँगको हारपछि छोरासँगको प्रतिष्पर्धाले रोचक बन्दै

    इलाम : यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी अभियान तीव्र बनाएका छन् । निर्वाचन निजिकिदैँ गर्दा दल र उम्मेदवारहरु विभिन्न समूह बनाएर चुनावी घरदैलो गरिरहेका छन् । दल र उम्मेदवारहरु यसपटक विगतमा जस्तो ठूलठूला चुनावी सभा तथा कोणसभा भन्दा घरदैलोमा व्यस्त देखिन्छन् । यसपटकको नि...

  • तीन दशकदेखि चुनावी एजेण्डा बन्दै ‘दमक–चिसोपानी सडक’

      इलाम : स्वर्गीय सुवासचन्द्र नेम्बाङ २०५६ मा इलाम–२ बाट पहिलो पटक उम्मेदवार बन्दा उनका मुख्य एजेन्डा थिए, बिजुली र बाटो । दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) त्यतिबेलादेखि नै चर्चामा आउन थालेको थियो । सो सडकसँगै ग्रामीण सडक विस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटनजस्ता विषयहरु त्यतिबेलादेखि अहिलेसम्म च...

  • माङसेबुङ गाउँपालिका उपाध्यक्ष नेम्बाङ जसपा त्यागेर एमाले प्रवेश

    इलाम : इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ जनता समाजवादी पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका छन् । मङ्गलबार इलामको माङसेबुङ गाउँपालिका-६ चिसोपानी पञ्चमी बजारमा एमालेको चुनावी भेटघाट कार्यक्रममार्फत नेम्बाङ एमाले प्रवेश गरेका हुन् । नेम्बाङलाई एमालेका केन्द्रीय सदस्य रामबहादुर मगर, केन...

  • पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई (भिडियोसहित)

    इलाम : इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ । आज (शनिबार) माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४-२ गोलको अन्तरले परा...

  • पवित्रहाङमा गोल्डकप : फेयर फुटबल क्लब सेमिफाइनलमा (भिडियो/तस्बिरसहित)

    इलाम : टाइब्रेकरमा भारतको दार्जिलिङस्थित हिमालय फुटबल क्लबलाई पाखा लगाउँदै सुनसरीको फेयर फुटबल क्लब इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । आज (बुधबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा फेयर क्लबले हिमालयलाई टाइब...

  • पवित्रहाङमा गोल्डकप : जनता सेभने सेमिफाइनलमा (भिडियो/तस्बिरसहित)

      इलाम : इलामको जनता सेभेन क्बल जिल्लाको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । आज (मङ्गलबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ को गोल अन्तरमा पराजित गर्दै जनता सेभेनले सेमिफाइनलको यात्रा तय गरेको हो ...

  • पवित्रहाङमा गोल्डकप : दारिम्बा फुटबल क्लब सेमिफाइनलमा (भिडियो/तस्बिरसहित)

    इलाम : पाँचथरको दारिम्बा फुटबल क्लब इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । आज (सोमबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको खेलमा ओखलढुङ्गाको पद्मा स्पोर्ट्स क्लबलाई २-० को सहज जितमा दारिम्बा सेमिफाइनल प्रवेश गरेको हो । दारिम्बाको जितमा दुव...