इलाम : इलामको माङसेबुङ गाउँपालिकाले किसानले उत्पादन गरेको बेसारलाई बजारीकरणका लागि ‘माङसेबुङको बेसार’ नामक आफ्नै ब्राण्डसिहत बेसार प्रशोधन केन्द्र स्थापना गरेको छ । स्थानीय महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा माङसेबुङ गाउँपालिकाले बेसार प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । माङसेबु...
आजको तस्विर
-
-
अध्यक्ष राजेन्द्र केरुङको नेतृत्वमा शिक्षा क्षेत्रमा उदाहरण बनेको चुलाचुली गाउँपालिका
इलाम : इलामको चुलाचुली गाउँपालिका अहिले शिक्षा सुधार, सामुदायिक विद्यालय सुदृढीकरण र परिणाममुखी नेतृत्वको सफल उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले चुलाचुलीलाई केवल एउटा सफल पालिकाको रूपमा मात्र होइन, ग्रामीण क्षेत्रमै पनि स्पष्ट योजना, निरन्तर लगानी र जिम्मेवार नेतृत्व...
-
साकेला सिलीको लयबद्ध पाइलासँगै झुम्यो माङसेबुङ
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-६ हस्टे शनिबार किरात संस्कृति, मौलिकता र सामूहिक उत्साहले भरिएको सांस्कृतिक केन्द्रका रूपमा रुपान्तरण भयो । किरातीहरुको महान् चाड उभौलीको अवसरमा आयोजित साकेला सिली प्रदर्शनले गाउँ नै सांस्कृतिक रंगमञ्च बनेको थियो । ढोल-झ्याम्टाको ताल र सिलीका लयबद्ध पाइला सँगै हस्टे क्षेत्र दिनभ...
-
चिताएको पूरा हुने देवस्थल ‘गजुरमुखी धाम’
माङसेबुङ : चिताइएको पुग्ने देवस्थलको रुपमा इलामको माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखी धाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकालाई सन्तान प्राप्ति हुने श्विासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुरमुखी धाम समुन्द्री सतहबाट ४ सय ८० ...
-
नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव, पत्रकार पौडेल पुरस्कृत
इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले आफ्नो दशौं वार्षिक उत्सव कार्यक्रम बिहीबार विभिन्न कार्यक्रम गरी मनाएको छ । जिल्ला समन्वय समिति इलामको सभाहलमा वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर)...
-
माङसेबुङ गाउँपालिकाले दियो ११ सामुदायिक विद्यालयलाई स्मार्ट टिभी
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी उपलब्ध गराएको छ । प्रारम्भिक बालविकास कक्षाका बालबालिकालाई मण्टेश्वरी पद्धतिबाट सिकाइ सहजीकरण गर्ने उद्देश्यले माङसेबुङले ११ विद्यालयलाई स्मार्ट टिभी उपलब्ध गराएको हो । बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त र...
-
इलाम अस्पतालको आकस्मिक भवन शिलान्यास (तस्बिरहरु)
इलाम : इलाम सदरमुकामस्थित इलाम अस्पतालको आकस्मिक भवन निर्माणको शिलान्यास गरिएको छ । भारत सरकारको सहयोगमा ११ करोड ९८ लाख ५ हजार ६५७ रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास गरिएको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा भारतीय राजदुतावासका काउन्सिलर गीताञ्जली ब्रेडन र इलाम नगरपालिकाका प्रमुख केदार ...
-
थुम्केरानी बन्दै पर्यटकीय गन्तव्य (तस्बिरहरू)
इलाम : पर्यटकीय जिल्ला इलामको माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो । माईजो...
-
माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाइ (भिडियो/तस्बिरहरु)
इलाम : सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा विभिन्...
-
उपाधिका लागि गोर्खा स्पोर्टिङ क्लब र चिबुवा एफसी भिड्दै
इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा जारी ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ को उपाधिका लागि गोर्खा स्पोर्टिङ क्लब र चिबुवा एफसी भिड्ने भएका छन् । मङगलबार जीवनज्योति माध्यमिक विद्यालयकव खेलमैदानमा दिउँसो २ बजे हुने फाइलनमा गोर्खा र चिबुवा आमनेसमाने हुँदैछन् । सोमबार...








































