फिक्कल (इलाम) : इलाममा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय नगरपालिका-११ स्थित तीनघरेमा दुई दिने महोत्वस सुरु भएको हो । आदिवासीको मौलिक संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादन...
आजको तस्विर
-
-
फाकफोकथुम गाउँपालिका २ नं. वडा कार्यालयको परिचय (प्रगति विवरणसहित)
परिचय नेपालको सुदुर पूर्वको जिल्ला इलामको पश्चिम भू-भागमा अवस्थित कोशी प्रदेशको सुन्दर जिल्ला इलामको पश्चिमी भु-भागमा रहेको फाकफोकथुम गाउँपालिकामा रहेका ७ वटा वडाहरुमध्येको वडा नं. २ कोल्बोटे हो । बहुजातीय, वहुभाषिक, वहुधार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस फाकफोकथुम गाउँपालिकाको उत्तर पश्चिम दिशामा यस २ नं. व...
-
सडक मर्मतमा माङसेबुङबासीको श्रमदान अभियान
इलाम : इलामको माङसेबुङ गाउँपालिकाका युवाहरुले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् । ‘स्वतन्त्र-सचेत नागरिक समूह माङसेबुङ’ गठन गरी साप्ताहिक रुपमा श्रमदान अभियान सुरु गरेका हुन् । बर्खा मौसममा कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा हुँदै आइको सकपूर्ण अवस्थालाई सहज बनाउने उद्देश्यसहित ...
-
जुनियर (यू-१५) राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि कोशीबाट आठ जना छनौट
इलाम : पोखरामा हुने जुनियर (यू-१५) राष्ट्रिय बुद्धिचाल प्रतियोगिता-२०८१ का लागि कोशी प्रदेशबाट आठ जना छनौट भएका छन् । शनिबार इलाम सदरमुकाममा सम्पन्न कोशी प्रदेश छनौट प्रतियोगितामा झापा र मोरङबाट तीन/तीन जना र ताप्लेजुङबाट दुई जना प्रतियोगी विजेता हुँदै छनौट भएका छन् । प्रतियोगितामा छात्रतर्फ ताप्लेजुङका अर्पण भट्टर...
-
इलाममा मुन्धुम शिक्षा गोष्ठी
इलाम : एक दिने मुन्धुम शिक्षा गोष्ठी शुक्रबार इलाम सदरमुकाममा सम्पन्न भएको छ । गोष्ठीमा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन र संघीय सचिव यासेली योङहाङले 'मुन्धुम शिक्षा अवधारणापत्र' प्रस्तुत गरेका थिए । अवधारणमापत्रमा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले टिप्पणीसहित सुझ...
-
इलाम गोल्डकपको आयव्यय: २३ लाख बढी नाफा, १३ लाख बढी उठ्न बाँकी
इलाम : गएको माघमा इलाम सदरमुकाममा सञ्चालित 'प्रथम इलाम गोल्डकप' फुटबल प्रतियोगितामा २३ लाख ७४ हजार छ सय ९६ रुपैयाँ नाफा भएको छ । नामामध्ये १३ लाख ८६ हजार दुई सय रुपैयाँ भने प्राप्त हुन बाँकी रहेको आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । शनिबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी आयोजक रेडहर्ष फुटबल क्लबले ६६ लाख २...
-
माईजोगमाई गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम : सेवाप्रवाह गुणस्तरीय बनाउने सामूहिक प्रतिवद्धता (तस्बिरहरु/भिडियोहरु)
माईजोमगाई : इलामको माईजोगमाई गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०।०८१ को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार ५ नं. वडा कार्यालय सोयाङमा सम्पन्न गरेको छ । गाउँकार्यपालिकाको कार्यालय र शाखाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । माईजोगमाई गाउँपालि...
-
प्रहरी उपरीक्षक ढकालद्वारा नेपाल-भारत पूर्वी सीमा निरीक्षण
इलाम : जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बिहीबार इलाममा पर्ने नेपालको पूर्वी भारतीय सीमाक्षेत्रको अनुगमन र निरीक्षण गरेका छन् । पूर्वी सीमावर्ती क्षेत्रमा रहेको पशुपतिनगर, मानेभञ्ज्याङ, तिनघरे, आइतबारे र फिक्कलस्थित मातहत प्रहरी इकाईहरुको अनुगमन र निरीक्षण गरेका हुन् । निरीक्षण ...
-
प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै
धरान : मधेसैको लहरे वर पात खस्यो हरर हो । रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर । आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल । मर्ने जति मरी ना गए बाच्नेको येई साल । ढोल झ्याम्टाको सुरैमा यो गीत सुन्दा सबैलाई नाचौँ ना नाचौँ हुन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस...
-
माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु)
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 130
- Next Page »








































