इलाम : लैङ्गिक अभियान कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग, मानव अधिकार मन्चको आयोजना, सन्दकपुर गाँउपालिकाको समन्वय र चेतना नाट्य समुहले बाल विवाह अन्त्यको लागि चेतनामूलक सडक नाटक विभिन्न विद्यालयमा प्रस्तुत गरिएको छ। पछिल्लो समय नेपालमा बाल विवाहको घटना बढिरहेको अवस्थामा त्यसको अन्त...
आजको तस्विर
-
-
माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम (पूरा पाठ)
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । माङसेबुङको गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष हहेमन्त राईले प्रस्तुत गरेको माङसेबुङ गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । हेर्नुहोस् पूरा पाठ : माङसेबुङ गाउँपालिकाको गाउँसभाको १५ औ ...
-
इलाममा खानेपानी र सिँचाइ : जनतालाई प्रदेश सरकारको अनुभूति
इलाम : इलामको माङसेबुङ गाउँपालिका-६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौं कुर्नुपथ्र्यो । उनले मात्रै होइन माङसेबुङ गाउँपालिका-६ का बासिन्दाले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा खानेपानी आयोजना निर्माण भएपछि आफूहरु उत्साहित भएको कमलकुमारी राई...
-
ग्रामीण किसानको जीवनस्तर उकास्न माङसेबुङमा बाख्रा वितरण
फिक्कल (इलाम) : इलामको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं. ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातको प्रजनन योग्य पाठी र छ पटा उन्नत जातको ब्याडे बोका वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रम अन्तर्...
-
इलाममा पनि सुरु भयो ट्राफिक सप्ताह (तस्बिरहरु)
इलाम : अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणको लागी प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८१ को शुभारम्भ इलाममा पनि भएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकर...
-
देउमाई नगरपालिकाको ७५ करोड ६२ लाख ८० हजार बजेट पारित
इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७५ करोड ६२ लाख ८० हजार बजेट पारित गरेको छ । नगरले आज (बिहीबार) नवौं नगरसभाको अधिवेशन सम्पन्न गर्दै सो बजेट पारित गरेको हो । सभाले आउँदो आवका नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख पविमाया राईले प्रस्तुत गर्...
-
देउमाई नगरपालिकाको बजेट ७५ करोड ६२ लाख ८० हजार (बजेट बक्तव्यको पूरा पाठ)
इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७५ करोड ६२ लाख ८० हजार बजेट पारित गरेको छ । नगरले आज (बिहीबार) नवौं नगरसभाको अधिवेशन सम्पन्न गर्दै सो बजेट पारित गरेको हो । सभाले आउँदो आवका नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख पविमाया राईले प्रस्तुत गर्नुभएक...
-
शिक्षा क्षेत्रको विकासमा भरथेग गर्दै कोशी प्रदेश सरकार
इलाम : इलाम नगरपालिका-५ बिब्ल्याँटेकी चेसुुङ जवेगु सदरमुकामका नाम चलेका बोर्डिङ स्कुल छाडेर गाउँकै सरकारी स्कुलमा जान थालिन् । कक्षा ७ सम्म बिब्ल्याँटेको माउन्टमेरी स्कुलमा अध्ययन गरेकी जवेगुुलाई थप अध्ययनका लाागि थुुप्रै विद्यालयहरु विकल्पमा थिए । अहिले कक्षा ९ मा अध्ययनरत उनी गाउँको अमर कल्याण मावि रोज्नुको मुख्य...
-
इलामको फाकफोकथुममा छ वटा सिँचाइ आयोजना निर्माण
फिक्कल (इलाम): इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् । चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार नि...
-
माईपोखरी जौबारी जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण (तस्बिरहरु)
इलाम (सन्दकपुर) : विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरीबाट पूर्वी नेपालको मुस्ताङले परिचित जौबारीसम्म जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण गरिएको छ । माईपोखरी रामसार क्षेत्र सन्दकपुर १ मा अवस्थित छ । त्रिधार्मिक पर्यटकीय क्षेत्र माईपोखरीबाट शुरु भएको पदमार्ग सन्दकपुर ५ को जौबारीसम्म जोडिएको छ । संघीय सर...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 130
- Next Page »







































