(फोटो क्यापसन ) इलामको रोङ गाउपालिका वडा न ३ भेडेढुङा स्थित एक कफि हाउसले नेपाल बिधुत प्राधिकरणको हाईटेन्सन लाईन प्रभाह भइरहेको बिधुत पोल अतिक्रमण गरेको छ । ओसो ध्यान केन्द्र संगै सन्चालनमा रहेको उक्त कफि सपले बिधुतका दुई पोल आफ्नो निजि संम्रचनामा सरकारी सम्पती आफुअनुकुल प्रयोग गरिरहदा नियमनकारी नियाय भने मुख...
आजको तस्विर
-
-
सोलुखुम्बुको थामे गाउँमा एकाएक भीषण बाढी
सोलुखुम्बु : सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे । थामे गाउँमा बाढ...
-
एक वर्षमा १ लाख ४१ हजार पर्यटकले गरे इलाम भ्रमण
इलाम : अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन्। गत साउन १ देखि असार मसान्तसम्म एक ...
-
‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सुनुवार पुरस्कृत
इलाम : यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा आइतबार सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार १० हजार राशीको पुरस्कारबाट पुरस्कृत भएकी हुन् । पुरस्कृत पत्रकार सुनुवारलाई...
-
इलाममा लाखे नाच सुरु (तस्बिरहरु)
इलाम : राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शुक्रबारबाट इलाममा सुरु भएको छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् । नेवा देय दवुले आयोजना गरेको लाखे नाच इलाम बजार र बिब्लयाँटे बजारमा धुमधामसँग प्रदर्शन गरिए...
-
विदेशबाट फर्केर अकबरे खेतीमा रमाउँदै खड्गबहादुर (भिडियोसहित)
इलाम : इलामको माङसेबुङ गाउँपालिका-२ का युवा खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने तथा साहुको भर पर्नुपर्ने बाध्यता छैन । घरकै छेउको बारीमा सुरु गरेको व्यावसायिक अकबरे खेतीबाट गरेको आम्दानीले घरखर्च मज्जाले धानेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुई वर्ष अघि ‘बताहा...
-
सूर्योदय नगरपालिकाबाट पत्रकार राईसहित विभिन्न क्षेत्रका व्यक्ति र संस्था पुरस्कृत
इलाम : इलामका पत्रकार जयकुमार राईसहित सूर्योदय नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति र संघसंस्थालाई पुरस्कृत र सम्मानित गरेको छ । सूर्योदय नगरपालिकाको आर्थिक वर्ष ०८१\८२ को बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिकिकरण कार्यक्रममा पत्रकार राईसहित विभिन्न क्षेत्रका व्यक्ति र संस्था पुरस्कृत र सम्म...
-
सन्दकपुर गाउँपालिकाको आ.व २०८०।०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु)
इलाम : इलामको सन्दकपुर गाउँपालिकाले सेवाग्राही नागरिकहरुको गुनासो लिने र सम्बोधन गर्ने उद्देश्यले नियमित रुपमा सार्वजनिक सुनुवाई सुरुवात गरेको सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०।०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई मङ्गलबार सम्पन्न गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहो...
-
सन्दकपुर गाउँपालिकाको वार्षिक समीक्षा, ८६ दशमलव १७ प्रतिशत प्रगति
इलाम : इलामको सन्दकपुर गाउँपालिकाले मङ्गलबार आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समीक्षा कार्यक्रम गरेको छ । सन्दकपुर गाउँपालिकाले समेन्चोङ भवनमा वार्षिक समीक्षा कार्यक्रमको आयोजना गरेको हो । गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख जयप्...
-
सन्दकपुर गाउँपालिकाले गर्यो विभिन्न क्षेत्रमा योगदान गरेका २० व्यक्ति र संस्थालाई सम्मान (तस्बिरहरु)
इलाम : इलामको सन्दकपुर गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान गरेका २० व्यक्ति र संस्थालाई सम्मान गरेको छ । मङ्गलबार गाउँपालिकाद्वार आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा, सार्वजनिक सुनुवाई तथा २०८१/०८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सम्मान गरेको हो । सन्दकपुरले नेपाल पत्रकार महासंघ इला...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 130
- Next Page »








































