• इलाममा दुर्घटना न्युनिकरणका लागि यातायात कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकिङ( तस्बिर सहित)

    इलाम :  इलाममा सवारी दुर्घटना न्यूनीकरणको लागि संयुक्त चेकिङ गरिएको छ ।  शुक्रवार  यातायात व्यवस्था सेवा कार्यालय इलाम र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारी साधनको चेकिङ गरेको हो । जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारीको  संयुक्त चेकिङ गरिएको हो । चेकिङमा  सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँ...

  • इलाम-माईखोला सडक खण्डको लगानी बालुवामा पानी जस्तै

    इलाम : इलाम नगरपालिकामा पर्ने साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची लोकमार्गस्थित माईखोला - राजदुवाली खण्डको सडक भास्सिने क्रम अझैँ रोकिएको छैन । डिभिजन सडक कार्यालय इलामले करोडौ रूपैयाँ खर्चिएर नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको काम गरेपनी बालुवामा पानी सरह देखिएको छ । बारम्बार सडक भास्सिएपछ...

  • जलवायु अनुकुलन योजना कार्यान्वयन गर्दै इलाम नगरपालिका

    इलाम : इलाम नगरपालिकाले पहिलो पटक जवलायु अनुकुलन योजना कार्यान्वयन गर्ने भएको छ । इलाम नगरपालिकाले जवलायु अनुकुलन योजना तर्जुमा गरी कार्यान्वयन गर्ने तयारी गरेको नगर प्रमुख केदार थापाले बताए । सहयात्रान नेपाल इलाम र प्रकृति रिसोर्सेस सेन्टर काठमाडौंको प्राविधिक सहयोगमा इलाम नगरपालिकाले जलवायु अनुकुलन योजना तर्जुमा ...

  • माङसेबुङद्वारा एसइईमा पालिका उत्कृष्ट विद्यार्थीलाई सम्मान

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न विधाका १६ जनालाई नगदसहित सम्मान गरेको छ । मङ्गलबार माङसेबुङ गाउँपालिकाको सभाहलमा 'विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । माङसेबुङले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पालिका उत्कृष्ट भएका एक छात्र र एक छात्रालाई नगद पा...

  • विद्यावारिधि गर्ने लिम्बूद्वयलाई माङसेबुङ गाउँपालिकाद्वारा जनही साढे दुई लाखको छात्रवृत्ति

    फिक्कल (इलाम) : इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति उपलब्ध गराएको हो। माङसेबुङ गाउँपालिकाले...

  • फिक्कल-नयाँबजार सडक कालोपत्रे सम्पन्न

    फिक्कल (इलाम) : इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर २०० मिटर सडक कालोपत्रे पूरा भएको हो। कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालो...

  • माईजोगमाई गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु)

    इलाम : इलामको माईजोगमाई गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०।०८१ को तेस्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सु...

  • सूर्योदय नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु)

    इलाम : इलामको सूर्योद नगरपालिकाको चालू आर्थिक वर्ष २०८०।०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई बिहीबार सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्य...

  • चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई रमितेमा सम्पन्‍न (तस्बिरहरु)

    इलाम : इलामको चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम रमिते (साकफारा) मा सोमबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा ६ नं. वडा सम्पर्क कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको आय...

  • माईपोखरीमा जातीय भेषभूषाको स्टल उद्धघाटन

    सन्दकपुर : नेपाल आदिवासी जनजाति महासंघ सन्दकपुरको व्यवस्थापनमा सन्दकपुरको प्रमुख पर्यटकिय गन्तव्य माईपोखरिमा विभिन्न जातजातिको भेषभुषा (पहिरन) को स्टल उद्धघाटन गरिएको छ । एक कार्यक्रमका बिच सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ र उपाध्यक्ष हरि लुङ्गेलीले संयुक्त स्टल उद्धघाटन गरेका हुन् । आर्थिक बर्ष २०८०...