• एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गर्‍योः दाहाल

    मोरङ : नेकपा एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गरेको बताएका हुन्।...

  • निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामा

    काठमाडौं : नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुप...

  • चुम्लुङको स्थापना दिवसमा चार जनालाई ३० हजार छात्रवृत्ति वितरण (तस्बिरहरु)

    इलाम : किरात याक्थुङ चुम्लुङ इलामले चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३६ औं स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी विभिन्न तीन क्षेत्रको छात्रवृत्ति वितरण गरेको हो । चुम्लुङले स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट कक्षा ११ र १२ अध्ययन गर्न दिने ...

  • ‘नवराज शंकर युवा प्रतिभा’बाट पत्रकार घिमिरे सम्मानित

    इलाम : ‘नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान–२०८१’ बाट युवा पत्र चिरञ्जीवी घिमिरे सम्मानित भएका छन्। नवराज शंकर प्रतिष्ठानले आइतबार इलाम सदरमुकाममा एक कार्यक्रम आयोजना गरी घिमिरेलाई नगद पाँच हजारसहित सम्मान गरेको हो। उनलाई राष्ट्रिय सभाका पूर्वसदस्य खेम नेपाली, जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राईलगा...

  • नेपाल पत्रकार महासंघ इलामद्वारा प्रकाशित स्मारिका ‘इलाम’ विमोचन हुँदै

    इलाम : नेपाल पत्रकार महासंघ इलामद्वारा प्रकाशित स्मारिका 'इलाम' मङ्गलबार विमोचन हुँदैछ । इलामको पत्रकारिता र समग्र जिल्लालाई समेटेर तयार गरेको स्मारिका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विमोचन गर्नेछन् । विहान ११ बजे जिल्ला समन्वय समितिको समीक्षा हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा ...

  • किरात सिरीजङ्गा वर्णमाला सार्वजनिक

      इलाम : याक्थुङ युवा मञ्च नेपाल केन्द्रीय समितिले तयार गरेको 'किरात सिरिजङ्गा वर्णमाला' सार्वजनिक गरिएको छ  । इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो । किरात सिरीजङ्गा लिपीको उन्नयन र विकासका लागि मञ्चले तयार पारेको वर्णमाला या...

  • याक्थुङ युवा मञ्चको तेश्रो केन्द्रीय परिषद बैठक इलाममा सुरु

    इलाम : याक्थुङ युवा मञ्चको तेश्रो केन्द्रीय परिषद बैठक लिम्बुवानको सुन्दर नगरी इलाममा सुरु भएको छ । इलाम सदरमुकामस्थित फ्रेण्ड्स होटलको सभाहलमा सोमबार सुरु भएको बैठकको उद्घाटन मञ्चका सल्लाहकार एवम् किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष मधुराज केरुङले गरे । उद्घाटन कार्यक्रममा केरुङसहित चुम्लुङ लिम्बु...

  • रिनाहाङ सानो आहाल खेलमैदान स्तरीकरण (तस्बिरहरु)

    इलाम : इलामको रोङ गाउँपालिका-६ रम्भ्याङस्थित पर्यटकीयस्थल डण्डीडाँडामा रहेको रिनाहाङ सानो आहाल खेलमैदान स्तरीकरण सुरु गरिएको छ । पहिलो चरणमा स्थानीय जनश्रमदान र जनही आर्थिक सङ्कलन गरी खेलमैदानमा दुवो रोपण सम्पन्न गरिएको स्थानीय युवा ध्रुव राईले जानकारी दिए । स्थानीय स्तरमा सञ्चालन फुटबलका विभिन्न प्रतियोगिता सञ्चालनक...

  • ‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित

    फिक्कल (इलाम) : पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन...

  • चुलाचुलीको वडा–३ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’

    इलाम : इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । मङ्गलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे । वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन...