माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतयोगितामा शुक्रबार एलवाईएफसी, निवाङ्सो क्लब र वरभञ्ज्याङ एफसी विजयी भएका छन् । पहिलो खेलमा माङसेबुङ गाउँपालिका-२ को रेडस्टार क्लबलाई टाइब्रेक्रमा ४-३ गोल अन्तरमा पराजित गर्दै माई नगरपालिकाको एलवाईएफसीले अघिल्लो यात्रा तय गरेको निर्धारित सम...
आजको तस्विर
-
-
प्रमुख प्रशासकीय अधिकृत चौहानको विदाई
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानको विदाई भएको छ । झण्डै दुई वर्षदेखि माङसेबुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहेका चौहानको सोमबार विदाई भएको हो । कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत चौहानको इलामकै रोङ गाउँपालिकामा सरुवा भएक...
-
सयपत्री फूलले दियो तिहारको निम्तो
फूलैफूलको पर्व तिहार सुरू हुन अब केही दिन मात्र बाँकी छ। यतिबेला गाउँ तथा शहरका फुलबारीहरूमा ढकमक्क फूलेका आकर्षक सयपत्री र मखमली फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन् । तस्बिरमा मेची राजमार्गको इलाम -गोदक सडक खण्ड अन्तर्गत गोदकको सिलपुरमा राजमार्गको डिलमा ढकमक्क फुलेको सयपत्री र मखमली । ...
-
माईजोगमाई गाउँपालिकाद्वारा बजार अनुगमन
माईजोगमाई : माईजोगमाई गाउँपालिका अनुगमन समिति संयोजक प्रविना राईको संयोजकत्वमा आज माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारको बजार अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेसहित अनुगमन समिति संयोजक प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्ज सहित प्रहरीहर...
-
इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै
इलाम : इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् । कात्तिक सुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई...
-
स्व. राजभक्त नेम्बाङ स्मृति फुटबल प्रतियोगिता : क्वाटरफाइनल समीकरण पूरा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाैवामा जारी स्व. राजभक्त नेम्वाङ स्मृति खुल्ला पुरूष फुटबलकाे क्वाटरफाइनल समीकरण पूरा भएकाे छ । आयाेजक सुनाखरी युथ क्लब, फाइभ स्टार एफसी र डिएफसी चमाैताले जित निकालेसंगै क्वाटरफाइनल भिड्ने टिम पक्का भएकाे हाे । पहिलाे क्वाटरफाइनल खेलमा नागवेली एफसीले लुङमाहिम एफसीका...
-
साफ वुमन्स च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं : भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४-२ गोलले हरायो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खे...
-
पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’
खोटाङ : साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको 'मुन्धुम ट्रेल' पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने 'मुन्धुम ट्रेल' पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको 'मुन्धुम ट्रेल' पदमार्गको...
-
रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !
फुङलिङ (ताप्लेजुङ) : ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो । रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका...
-
टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजकद्वारा रक्षा
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा आयोजित टोलस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक सयपत्री टोल विकास संअथाले रक्षा गरेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा मनिपुर टोल विकास संस्थालाई २-१ गोलको अन्तरमा पराजित गर्दै आयोजल सयपत्रीले उपाधि रक्षा गरेको हो । जितसँगै आयोजक सयपत्रीले नगद १० हजार र ट...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 130
- Next Page »








































