• प्रत्येक जातजातिलाई आफ्नो धर्म-संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा.कोइराला

    इलाम : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुने बताएका छन् । आइतबार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जन्म जयन्तीको अवसरमा इलाम, सन्दकपुर–४, माबु हाङमादेनमा पुगेर उनले न...

  • किरात धर्मावलम्बीहरुको माङहिम उद्घाटन

    इलाम : इलामको सन्दकपुर गाउँपालिका-४ माबुमा निर्माण गरिएको किरात धर्मावलम्बीहरुको माङहिम (मन्दिर) उद्घाटन गरिएको छ । राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्तीको अवसरमा आज (आइतबार) माबुमा आयोजित कार्यक्रममा माङहिम उद्घाटन गरिएको हो । माङहिमको किरात धर्मगुरु आत्मानन्द लिङदेनले उद्घाटन गरेका हुन् । सन्दकपु...

  • राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक अनावरण

    इलाम : इलामको सन्दकपुर गाउँपालिका-४ माबुमा निर्माण गरिएको समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको पूर्ण कदको सालिक अनावरण गरिएको छ । फाल्गुनन्दको १४० औं जन्मजयन्तीको अवसरमा आज (आइतबार) माबुमा आयोजित कार्यक्रममा सालिक अनावरण गरिएको हो । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाको उपस्थ...

  • सन्दकपुरमा राष्ट्रिय विभूति लिङदेनको १४० औं जन्मजयन्ती मनाइदैं

    इलाम: राष्ट्रिय विभूति  महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती आज (आइतबार) विभिन्न कार्यक्रम गी मनाइदैंछ । इलामको सन्दकपुर गाउँपालिका-४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु आत्मानन्द लिङदेन तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको उपस्थितिमा जन्मजयन्ती मनाइदैंछ ।   जन्मजयन्तीको अवसरमा धर्मगुरुको...

  • गैरसरकारी संस्था महासंघ अध्यक्षमा थामी

    इलाम : गैरसरकारी संस्था महासंघ इलाम शाखाको अध्यक्षमा भक्त थामी निर्वाचित भएका छन् । शनिबार इलाम सदरमुकाममा सम्पन्न शाखाकाे १० औं जिल्ला अधिवेशनबाट थामी अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले थामीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा इन्दिरा घिमिरे, सचिवमा मनकुमार ब...

  • खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङहाङ फुटबल क्लबलाई (तस्बिरहरु)

    माङसेबुङ :  इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि माङसेबुङ गाउँपालिका-२ को योङहाङ फुटबल क्लबले हात पारेको छ । आज (शुक्रबार) इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनलमा माई नगरपालिका-६ को हिलिहाङ फुटबल क्लबलाई २-१ गोल अन्तरमा पराजित गर्दै योङहाङ एफसीले उपाधि हात पारेको...

  • माईपोखरीमा बहुधार्मिक पर्यटन महोत्सव आयोजना हुँदै

    इलाम : पूर्वी पहाडको प्रथम रामसार क्षेत्र इलामको माईपोखरी क्षेत्रमा २ दिने बहुधार्मिक पर्यटन महोत्सव आयोजना हुने भएको छ । इलामको सन्दकपुर गाउँपालिमा रहेको धार्मिक, पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीको अवसर पारेर बहुधार्मिक पर्यटम महोत्सव आयोजना हुने भएको हो । माईपोखरी रामसार क्षेत्रमा गत वर्ष बहुधार्मिक म...

  • अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    काठमाडौं : अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुन: यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्...

  • हिलिहाङ, वरभञ्ज्याङ र इभाङ क्वाटरफाइनलमा

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिलिहाङ एफसी, वरभञ्ज्याङ एफसी र इभाङ तीन एफसी क्वाटरफाइनल प्रवेश गरेका छन् । मङलबार भएको पहिलो खेलमा एलवाईएफसीलाई १-० गोल अन्तरमा पराजित गर्दै हिलिहाङ एफसी महमाई क्वाटरफाइनल प्रवेश गरेको छ । दोश्रो खेलका लागि सृजनशील ए...

  • मान्द्रे, चित्रे र योङहाङ क्वाटरफाइनल प्रवेश

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मान्द्रे एफसी, चित्रे एफसी र योङहाङ एफसी क्वाटरफाइनल प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा इभाङ नौ एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरमा पराजित गर्दै मान्द्रे एफसी क्वाटरफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट ...