इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन् । शुक्रबार इलाम सदरमुकाममा भएको फोनिजको छैटौँ जिल्ला अधिवेशनबाट माबोहाङ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । समिति उपाध्यक्षमा सङसेमी माङयुङ, सचिवमा...
आजको तस्विर
-
-
इलाममा आधारभूत पत्रकारिता तालिम सुरु (तस्बिरहरु)
इलाम : आधारभूत पत्रकारिता सम्बन्धी दिने दिवसीय तालिम इलाममा बिहीबार सुरु भएको छ । प्रेस सेन्टर नेपाल इलामको आयोजना र अखिल क्रान्तिकारी महेन्द्ररत्न बहुमुखी क्याम्पसको व्यवस्थापनमा तालिम सुरु भएको हो । पत्रकारिता क्षेत्रमा युवाहरुलाई आकर्षण गर्ने उदेश्यले महेन्द्ररत्न बहुमुखी क्याम्पस हलमा तालिम सुरु गरिएको प्रेस सेन्...
-
सय जना युवा र किशोरकिशोरीलाई नि:शुल्क च्याब्रुङ प्रशिक्षण (तस्बिर/भिडियोसहित)
इलाम : इलामका एक सय जना युवा र किशोरकिशोरीलाई च्याब्रुङ नाच (के:लाङ) प्रशिक्षण दिईएको छ । याक्थुङ युवा मञ्च इलामले ग्रामीण क्षेत्रका युवा र किशोरकिशोरीलाई संस्कृति जगेर्नामा प्रेरित गर्न च्याब्रुङ नाच (के:लाङ) दिएको हो । याक्थुङ युवा मञ्चले सदरमुकामस्थित चियाबारीमा आयोजना गरेको १५ दिनको प्रशिक्षणमा ग्रामीण क्षेत्रका...
-
माओवादी केन्द्र इलाम नगर संयोजकमा संघर्ष, आउँदो माघ १५ भित्र सम्मेलन गर्ने (तस्बिरहरु)
इलाम : नेकपा (माओवादी केन्द्र) इलाम नगर सम्मेलन आयोजक समिति संयोजकमा श्याम राई (संघर्ष) लाई चयन भएका छन् । शनिबार इलाम सदरमुकामस्थि पार्टी कार्यालयमा भएको माओवादी केन्द्र इलाम नगर समितिको विस्तारित बैठकले संघर्षलाई संयोजकमा चयन गरेको हो । बैठकले संघर्षको संयोजकत्वमा ५४ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । ...
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
इलाम : जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् । पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला...
-
अमेरिकामा मनाइयो चासोक तङ्नाम (फोटो सहित)
न्यूयोर्क । अमेरिकामा रहेका लिम्बु समुदायले चासोक तङ्नाम (उधौली) चाड विविध कार्यक्रम गरि मनाएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा २२ डिसेम्बर २०२४ का दिन न्युयोर्क सहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक तङ्नाम मनाइएको हो । अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिकाका कानुनी सल्लाहकार दुर्गा सुब...
-
पशुबली र मदिरा निषेधित ‘माङसेबुङ’ ! (भिडियो सहित)
इलाम : पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ...
-
इलाम गोल्डकप : सङ्कटालाई रोक्दै आयोजक रेडहर्ष सेमिफाइनलमा
इलाम : इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको उद्घाटन खेलमा 'ए' डिभिजन क्लब काठमाडौको सकङ्कटा क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरमा रोक्दै आयोजक सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल...
-
आजदेखि दोस्रो संस्करणको इलाम गोल्डकप
इलाम : इलाम सदरमुकाममा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप आज (शनिबार) सुरु हुँदैछ । भारतको एक टोली र नेपालका एक विभागीय टोलीसहित आठ टोलीको सहभागिता हुने गोल्डकपको तयारी पूरा भएको आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष याङ्गे योल्मूले बताए । सदरमुकामस्थित ठूलो टुँडीखेलमा हुने गोल्डकको उद्घाटन खेलमा आय...
-
पत्रकार महासंघ इलामको अध्यक्षमा सम्पादक योङहाङ उम्मेद्वार
इलाम : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । विगत १७ वर्षदेखि इलाममा व्यावसायिक पत्रकारिता गर्दै आएका योङहाङलाई प्रेस सेन्टर नेपाल प्रदेश समितिक...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 130
- Next Page »








































