• माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

      इलाम : माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । ध...

  • आज किरात धर्मगुरु लिङदेनको ७१ औं जन्मोत्सव, उद्घाटन गर्न रक्षामन्त्री राई माङसेबुङ आउँदै

    इलाम :  आज (मङ्गलबार) १८ मंसिर, किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सव मनाइदैछ । किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि जन्मोत्सव मनाइदैछ । माङसेबुङ गाउँपालिक-५ माङसेबुङ (लारुम्बा) मा दिउँसो १ बजे किरात धर्मगुरु लिङदेनको ७१ औं जन्मोत्सव उद्घाटन, सावायेहाङ नोमाङगे...

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा चुलाचुली अस्पतालको उद्घाटन

    इलाम : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आइतबार इलामको चुलाचुली गाउँपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन् । चुलाचुली गाउँपालिका-२ बाह्रगोठेमा निर्मित १५ शैय्याको ‘चुलाचुली आधारभूत अस्पताल’को उद्घाटन गरेका हुन । आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल चार पवर्षपछि निर्माण सम्पन्न भएको ह...

  • स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

    इलाम : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद्भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रममा आज उनल...

  • एमाले इलाम अध्यक्षमा बराल निर्वाचित

    इलाम : नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन्। पार्टीको ११ औ अधिवेशनमा प्रतिद्वन्द्वी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन्। बराल यसअघि एमालेको आयोजक कमिटीका अध्यक्ष थिए। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत प्राप्त गरे। उपाध्यक्षमा उदयबहादुर राई द...

  • गजुरमुखी धाममा धार्मिक मेला सुरु

    इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ लागेको हो । मेलाको मुख्य दिन आज (शुक्रबार) बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुँईचो लागेको छ ...

  • अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुलीद्वारा ‘समावेशी महापुरण’ (तस्बिरहरु)

    फिक्कल (इलाम)  : इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ  ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरिएको छ । चुलाचुली गाउँपालिकाको आयोजनामा अस्पताल परिसरमा सुरु भएको महापुराणको उद्घाटन आज (सोमबार) गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गर्नुभयो । आउँदो मङ्सिर २ गतेसम्म...

  • चुलाचुली अस्पताल भवन निर्माण सम्पन्न

    इलाम : इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका-२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु गरिएको अस्पतालको भवन निर्माण पूरा भएको हो । सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाखको लागतमा सुविधायुक्त अस्पताल निर्माण पूरा भएको हो । १५ कठ्ठा १० धुर क्षेत्...

  • ‘माईपोखरी बहुधार्मिक महोत्सव’ सुरु

    इलाम : पूर्वी पहाडको प्रथम रामसार क्षेत्र इलामको माईपोखरीमा सोमबार ‘माईपोखरी बहुधार्मिक महोत्सव’ सुरु भएको छ । सन्दकपुर गाउँपालिका-३ स्थित धार्मिक-पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीको अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गरिएको हो । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले महोत्सवको उद्घाटन गरे । म...

  • इलामको माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’

    फिक्कल (इलाम) : सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना हुने भएको छ। माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्...