• पूर्वका नौ जिल्लामा आज पनि यातायात बन्द, जनजीवन कष्टकर बन्दै

    इलाम : ताप्लेजुको मुक्कुमलुङ (पाथीभरा) मा निर्माणाधीन केबलकारको विषयलाई लिएर आइतबारदेखि अरुण पूर्व लिम्बुवान क्षेत्रका नौ जिल्ला यातायात बन्द आज पनि जारी छ । बन्दले पूर्वको जनजीवन प्रभावित बनेको छ । झापा, सुनसरी तथा मोरङमा पनि बिहानैदेखि सडकमा बन्दकर्ताहरू निष्किएर यातायात बन्द गरेका छन् । ती जिल्लामा मात्र नभएर प...

  • चियाको इतिहास : बोटदेखि ओठसम्म

    आजभन्दा डेढ सय वर्षअघिसम्म शहरबजारमा चियापसल भेटिनु त परको कुरा, चियाको स्वाद थाहा पाएका नेपालीहरुसमेत भेटिँदैन थिए । त्यतिबेला राणाहरुले बल्ल चिया पिउन जानेका थिए । उनीहरुको दरबारमा मात्रै चिया पाक्थ्यो । दरबारमा काम गर्न जानेहरुले चियाको स्वाद थाहा पाएपछि मात्रै बिस्तारै घरघरमा चिया पकाउने चलन शुरू भयो । नेपालमा च...

  • किरात याक्थुङ चुम्लुङ माङसेबुङ अध्यक्षमा मनरस लिम्बू

    इलाम : किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँपालिका अध्यक्षमा मनरस लिम्बू (विपन) निर्वाचित भएका छन् । मङ्गलबार माङसेबुङ गाउँपालिका १ नाङरुङमा भएको चुम्लुङको दोस्रो गाउँ अधिवेशनबाट मनरस अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले मनरसको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा रुप...

  • आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ हुँदै

    इलाम : इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो । चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई ...

  • टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

    काठमाडौं : उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए । आगलागीपछि कतिपय मानिसहरु आत्तिएर ...

  • चुलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई, गुणस्तरीय सेवाप्रवाहमा प्रतिवद्धता (भिडियो/तस्बिरहरु)

      चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । गाउँकार्यपालिकाको कार्यालय र विभिन्न शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार ...

  • के:लाङ (च्याब्रुङ नाच) प्रतियोगितामा याक्थुङ युवा मञ्च प्रथम

    इलाम : इलामको सन्दकपुर गाउँपालिका-२ टारीमा आयोजित केलाङ (च्याब्रुङ नाच) प्रतियोगितामा याक्थुङ युवा मञ्च इलामले प्रथम स्थान हासिल गरेको छ । माघे सक्रान्तिको अवसरमा टारी फुटबल क्लबले टारी गोल्डकप तथा पर्यटन महोत्सवसँगै आयोजना गरेको केलाङ प्रतियोगितामा मञ्च प्रथम स्थान हासिल गरेको हो । प्रथम स्थान हासिल गरेको याक्थुङ ...

  • सन्दकपुर गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (भिडियो/तस्बिरहरु)

    इलाम : इलामको सन्दकपुर गाउँपालिकाले सेवाग्राही नागरिकहरुको गुनासो लिने र सम्बोधन गर्ने उद्देश्यले नियमित रुपमा सार्वजनिक सुनुवाई सुरुवात गरेको सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१।०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सोमबार सम्पन्न गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो ...

  • सूर्योदय नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु/भिडियो)

    इलाम : इलामको सूर्योदय नगरपालिकाको चालू आर्थिक वर्ष २०८१।०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई आइतबार फिक्कलमा सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनक...

  • सन्दकपुर गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार माबुमा हुँदै

    इलाम : इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार ४ नं. वडा कार्यालयको प्राङ्गण माबुमा गर्दैछ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्ता...